आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँधीमूलमा एकादशी मेलाको भीड (फोटो/भिडिओ)

    दमौली । तनहुँको प्रसिद्ध आँधीमूल मन्दिरमा हरिबोधनी एकादशी मेला लागेको छ । आँबुखैरेनी गाउँपालिका–१ मा अवस्थित आँधीमूल मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा शुक्रबार मेला लागेको हो…

    आँधीमूलको माछा जोगाउन पोखरीमा तारबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो । जलदेवताको…

    पर्यटकीय गन्तव्यस्थल बन्दै ‘ऐनापहरा झरना’

    दमाैली । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा एउटा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल । खोंचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने…

    आँबुखैरेनीमा एक सय ४४ कुकुरलाई रेविज विरुद्धको खोप

    आँबुखैरेनी । विश्व रेबिज विरुद्धको दिवसका अवसरमा तनहुँको आँबुखैरेनी गाउँपालिकामा एक सय ४४ सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ । सप्ताहव्यापी कार्यक्रमको…

    प्रहरी निरीक्षक सुनारको एक्सन : २२ किलो गाजा सहित तीन पक्राउ

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट प्रतिबन्धित लागुऔषध गाजा सहित दुई महिला र एक पुरुष पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजीपबाट…

    आँबुखैरेनीमा डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान

    दमाैली । डेङ्गु सङ्क्रमणको जोखिम बढेपछि तनहुँका स्थानीय तहले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । डेङ्गु नियन्त्रणका लागि गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित…

    ऑबुखैरेनीमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा

    दमौली । ऑबुखैरेनी गाउँपालिकामा आजदेखि बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाइने भएको छ । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको दोस्रो मा्त्रा लगाउन लागिएको…

    सङ्गठन विस्तार गर्दै अखिल क्रान्तिकारी, आँबुखैरेनी क्याम्पसमा कमिटी गठन

    दमाैली । अखिल क्रान्तिकारी तनहुँले सङ्गठन विस्तारलाई तीव्र बनाएको छ । अखिल क्रान्तिकारीले आँबुखैरेनी क्याम्पसमा सङ्गठन विस्तार गरेको हो । क्याम्पस कमिटीको अध्यक्षमा निशान मगर…

    कुडुले घाटमा स्थलगत निरीक्षण : मेसिन नियन्त्रण, ३० हजार जरीवाना

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित कुडुले घाटमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा गाउँपालिकाले मेसिन नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको…

    ऑबुखैरेनीमा लागुऔषध सहित एक पक्राउ

    दमौली । तनहुँको ऑबुखैरेनी-४ वेनीटारबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको मर्चबारी गाउँपालिका-२ बस्ने २२ वर्षीय नरेन्द्रप्रसाद बरुण रहेको प्रहरीले…