आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गण्डकी सरकारमार्फत् आँबुखैरेनी अस्पतालमा चिकित्सक

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालमा गण्डकी प्रदेश सरकारमार्फत् चिकित्सकको व्यवस्था भएको छ । प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् अस्पतालमा चिकित्सकको…

    स्वचालित घन बनाउने विश्वकर्मालाई गाउँपालिकाको प्रोत्साहन

    दमाैली । फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई तनहुँको आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ । लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएका विश्वकर्मालाई…

    अपाङ्गता भएका १६ लाई ऑबुखैरेनीद्वारा अपाङ्गता परिचयपत्र वितरण

    दमौली । ऑबुखैरेनी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । छ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँपालिकाले मङ्गलबार परिचयपत्र वितरण गरेको हो…

    आँबुखैरेनीमा घरको नक्सा निःशुल्क

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने कामको सुरुवात गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९÷८० नीति तथा कार्यक्रम…

    आन्तरिक राजस्व वृद्धि र रोजगारी सिर्जनाका लागि ऑबुखैरेनी-पालुङटारको सहकार्य

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका र गोरखाको पालुङटार नगरपालिकाले आन्तरिक राजश्व वृद्धि र रोजगारी सिर्जनाका लागि सहकार्य गर्ने भएका छन् । ऑबुखैरेनीमा मंगलबार सम्पन्न अन्तरपालिका…

    वडा सदस्य श्रेष्ठद्वारा तलबभत्ताबाट असहाय तथा विपन्नलाई सिरक वितरण

    दमौली । ऑबुखैरेनी गाउँपालिका-३ का वडा सदस्य मनोज कुमार श्रेष्ठले असहाय तथा विपन्न वर्गका वडाबासीलाई फाईबरको सिरक वितरण गरेका छन् । आँबुखैरेनी सेवा समाजका अध्यक्ष…

    कालोपत्रेको काम रोकिएपछि वडा सदस्य श्रेष्ठद्वारा ठेकेदारको ध्यानाकर्षण

    दमौली। आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी मिलनचोकदेखि आँबुगाउँसम्म सडक कालोपत्रेको काम रोकिएपछि वडा सदस्य मनोज कुमार श्रेष्ठले चासो व्यक्त गरेका छन् । श्रेष्ठले शनिबार सडक कालोपत्रेको…

    गण्डकी स्वास्थ्य मन्त्रालयको टोलीद्वारा ऑबुखैरेनी अस्पताल निरीक्षण

    दमौली । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले ऑबुखैरेनी अस्पतालको निरीक्षण गरेको छ । मन्त्रालयका सचिव डा. विश्वबन्धु बगालेको नेतृत्वमा बिहीबार ऑबुखैरेनी अस्पतालको निरीक्षण गरिएको हो ।…

    ऐनापहरामा आधुनिकपार्क निर्माण सुरु

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल ऐनापहरामा आधुनिक पार्क निर्माण गर्न थालिएको छ । पृथ्वीराजमार्गको नजिकै रहेको ऐनापहरालाई थप व्यवस्थित बनाउन गाउँपालिकाले पार्क निर्माण…

    आँबुखैरेनीमा एक सय शय्याको अस्पताल बनाउने चुमानको लक्ष्य

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको लक्ष्य राखिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक…