आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीस्थित मर्स्याङ्दी नदी किनारमा शव फेला

    दमौली, ७ भदौ । तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा शनिबार बिहान एक शव फेला परेको छ । नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको…

    ऑबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृत भन्छन् – सामान्य विवाद हो

    दमौली, ३ भदौ । ऑबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धि बस्नेतले सामाजिक सञ्जालमा आएजस्तो केही नभई अध्यक्षसँग सामान्य विवाद मात्रै भएको बताएका छन् । बस्नेतले…

    आँबुखैरेनी श्रीकृष्ण जात्रामा सहभागी चुड्का टिमलाई २०/२० हजार प्रदान

    दमौली, ३ भदौ । आँबुखैरेनी संस्कृति संरक्षण मञ्चले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको श्रीकृष्ण जात्रामा सहभागी चुड्का टिमलाई २०/२० हजार नगद प्रदान गरिएको छ ।…

    ऑबुखैरेनी बजारमा वृहत सरसफाई

    दमौली, २३ साउन । ऑबुखैरेनी गाउँपालिका-३ स्थित मुख्य बजारमा शुक्रबार वृहत सरसफाई गरिएको छ । श्रीकृष्ण जन्माष्टमी मेला लाई लक्षित गरी इलाका प्रहरी कार्यालय आँबुखैरेनी,…

    ऐनापहरामा दुर्घटना न्यूनीकरणका लागि प्रशासन कार्यालयकाे पहल

    दमाैली, २० साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले पहल थालेको छ । ऐनापहरा पार्कको पार्किङस्थलबाट व्याक…

    ऐनापहरा बस दुर्घटनाका तीनजना घाइते डिस्चार्ज

    दमौली, १९ साउन । पृथ्वीराजमार्ग अन्तर्गत ऑबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आइतबार भएको बस दुर्घटनाका तीन घाइते डिस्चार्च भएका छन् । ग २ ख १०७७ नम्बरको बस…

    ऐनापहरा दुर्घटना : बस व्याक हुँदाहुँदै आठ जना ओर्लिन भ्याएका थिए

    दमौली, १८ साउन । गोरखाबाट नारायणगढतर्फ जॉदै गरेको बस आइतबार दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा रोकियो । ऐनापहरामा घुमेर नारायणगढतर्फ जानका लागि रोकिएको बस व्याक…

    ऐनापहरा बस दुर्घटनामा पाँच घाइते : चारकाे आँबुखैरेनीमा उपचार हुँदै, एकलाई चितवन पठाइयाे

    दमाैली, १८ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो भएको बस दुर्घटनाका घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । ऐनापहरामा रोकिराखेको अवस्थामा…

    आँबुखैरेनीकी दियाले अमेरिकामा जितिन् ‘मिस नेपाल नर्थ अमेरिका’ काे उपाधि

    दमाैली, १८ साउन । आँबुखैरेनी निवासी दीया श्रेष्ठले न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका २०२५ को उपाधि जितेकी छन्। दीयाले अर्को वर्ष हुने मिस नेपालमा…

    पृथ्वीराजमार्गको ऐनापहराबाट बस खस्यो, पाँच जनाको उद्धार

    दमाैली, १८ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७…