भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    सुख्खा पहिराले राम्चेका १२ घर जोखिममा

    भानु : तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरा जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै बुधबार…

    भानुमा एमाले विभाजनको असर शुन्य, सम्पूर्ण जनप्रतिनिधि एमालेमै

    भानु : तनहुँको भानु नगरपालिकामा नेकपा एमाले विभाजनको असर शुन्य देखिएको छ । नेकपा एमाले भानु नगर कमिटीले मङ्गलबार आयोजना गरेको कार्यक्रममा एमालेका कार्यकर्ताहरुले आफूहरु…

    भानुले पनि विद्यालय खुलाउने

    भानु : तनहुँको भानु नगरपालिकाले कोरोना कहरका कारण बन्द रहेका विद्यालय खुलाउन परिपत्र गरेको छ । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालयमा भौतिक…

    चार घण्टापछि डुम्रे–बेशीशहर सडक एकतर्फी

    भानु : अवरुद्ध भएको चार घण्टापछि डुम्रे–बेशीशहर सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा डुम्रे–बेशीशहर सडकखण्ड आज…

    पहिरोले डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध

    भानु : केही दिनदेखि परेको वर्षाका कारण सोमबार पहिरो खस्दा डुम्रे–वेशीशहर सडखण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ पानसय डाँडामा साेमबार बिहान ९ः३५ बजे…

    पहिराेले अवरुद्ध डुम्रे–वेशीशहर सडकखण्ड सुचारु

    तनहुँ : बिहीबार रातिदेखि परेको वर्षाका कारण पहिराे जाँदा अवरुद्ध भएको डुम्रे–वेशीशहर सडकखण्ड सुचारु भएको छ । तनहुँको भानु नगरपालिका–१ अधेरीखोलामा शुक्रबार बिहान ५ः४० बजे…

    पहिराेले डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध

    तनहुँ : बिहीबार रातिदेखि परेको वर्षाका कारण पहिरा जाँदा डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–१ अधेरीखोलामा शुक्रबार बिहान पहिरा खसेपछि सडकखण्ड अवरुद्ध…

    कालीमाटी कुन्छा मोटरमार्ग मर्मतका लागि नगरपालिकालाई अल्टिमेटम

    भानु : तनहुँको भानु नगरपालिकास्थित कालिमाटी कुन्छा मोटरमार्ग मर्मतका लागि स्थानीयले नगरपालिकालाई एक साताको अल्टिमेटम दिएका छन् । गत असार १ गते र त्यसपछि असार…

    भानु युवा जागरण समूहको तदर्थ समिति गठन, संयोजकमा दिनेश

    भानु : भानुका युवाहरुको भेलाले भानु युवा जागरण समूह गठन गरेको छ । नगरपालिकामा सञ्चालन हुने विकास निर्माण कार्यको अनुगमन गर्दै हुन सक्ने गलत कामको…

    मस्र्याङ्दीमा आएको बाढीले तुरतुरेको पुल बगायो

    तनहुँ : मङ्गलबार राति परेको वर्षाले मस्र्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार…