भिमाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    स्थानीय निर्वाचनले भिमादमा सेवा प्रवाह स्थगित

    भिमाद । तनहुँको भिमाद नगरपालिकाले स्थानीय तह निर्वाचनका प्रयोजनार्थ नगरपालिकाका सेवा स्थगित गरेको छ । स्थानीय तह निर्वाचनका लागि भिमाद र अन्तर्गत कार्यरत कर्मचारी निर्वाचनमा…

    खरको छानो विस्थापित गरी सुरक्षित आवासको प्रवन्ध मिलाउँछु : मेयर उम्मेदवार श्रेष्ठ

    भिमाद । तनहुँको भिमाद नगरपालिकाका मेयर उम्मेदवार काजीमान श्रेष्ठले खरको छानो विस्थापित गरी सुरक्षित आवासको प्रवन्ध मिलाउने प्रतिबद्धता जनाएका छन् । चुनावी अभियानमा रहेका श्रेष्ठले…

    भिमादमा एमाले उम्मेदवारलाई बद्री पंगेनीको साथ

    दमौली । नेकपा एमालेका तर्फबाट भिमाद नगरपालिकामा उम्मेदवार बनेकालाई जनगायक बद्री पंगेनीले साथ दिएका छन् । एमालेले भिमाद नगरपालिका-३ मा गरेको घरदैलोमा सहभागी भएर गायक…

    ‘मेरो एक रुपैयॉ’ कार्यक्रम मार्फत् शिक्षा र स्वास्थ्यमा लगानी : उपमेयर उम्मेदवार आले

    भिमाद । तीन दलीय गठबन्धनबाट भिमाद नगरपालिकाका मेयर उम्मेदवार मिलन आलेले जनताकोष कार्यक्रम अन्तरगत ‘मेरो एक रुपैया’ कार्यक्रम सञ्चालन गरिने बताएका छन् । विभिन्न वडामा…

    जनताका हरेक समस्या समाधानका लागि पूर्ण उर्जाका साथ लागिपर्नेछु : मेयर उम्मेदवार श्रेष्ठ

    भिमाद । तनहुँको भिमाद नगरपालिकाका मेयरका उम्मेदवार काजीमान श्रेष्ठले जनताका हरेक समस्या समाधानका लागि पूर्ण उर्जाका साथ लागिपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी, नेपाली…

    भिमादमा एमालेको घरदैलो सुरु

    भिमाद । तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेको घरदैलो अभियान सुरु भएको छ । नगर प्रमुखका उम्मेदवार दधिराज सुवेदी, उपप्रमुखका उम्मेदवार शारदा खनाल सहितको टोलीले घरदैलो…

    मेयर भए तलब भत्ता नलिने गठबन्धनका उम्मेदवारको घोषणा

    दुलेगौडा । भिमाद नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका काजीमान श्रेष्ठले आफू विजयी भए सरकारले दिने तलब भत्ता नलिने घोषणा गरेका छन्। एकीकृत समाजवादीकोतर्फबाट मेयरमा…

    यस्ता छन् भिमाद–९ मा एमालेको प्रतिबद्धता (पुर्ण पाठ)

    दुलेगौँडा : आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले भिमाद–९ ले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वडाको प्रतिबद्धता पत्र बुधबार नेकपा…

    भिमादमा गठबन्धनसँग भिड्दै एमाले

    भिमाद । भिमाद नगरपालिकामा गठबन्धन भर्सेस नेकपा एमालेको भिडन्त हुने भएको छ । सोमबार एमालेबाट मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनालले उम्मेद्वारी दर्ता गराए…

    भिमादमा राप्रपाका सात जनाको मनोनयन

    भिमाद । भिमाद नगरपालिकामा आइतबार राप्रापाका उम्मेद्वारले मात्रै मनोनयन दर्ता गराएको छन् । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार मेयर उपमेयर सहित सात जनाले मनोनयन दर्ता…