म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देकाे रु ६७ करोड ४९ लाख २९ हजारकाे बजेट पारित

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तुत गरेकाे रु ६७ करोड ४९ लाख २९ हजारको बजेट पारित गरेको छ ।…

    तेस्रो म्याग्दे व्याडमिन्टन कपको उपाधि नारायण र सुनिलको जोडीलाई

    दमाैली । थर्पु युवा क्लवले आयोजना गरेको तेस्रो व्याडमिन्टन कपको उपाधि नारायण शाही र सुनिल दवाडीको जोडीले जितेको छ । शनिबार सम्पन्न फाइनलमा कुशल थापा…

    मनहरीमा पाँच वटा सवारी फस्दा सडक अवरुद्ध

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा हिलोका कारण सवारी साधन फस्दा सडक अवरुद्ध भएको छ । वर्षाका कारण सडक हिलाम्य भएर दुई ट्रक…

    लायन्स क्लव म्याग्देद्वारा गणेश माविमा ५० हजारको अक्षयकोष स्थापना

    दमौली । लायन्स क्लव अफ तनहुँ म्याग्देले छाङगैह्रास्थित गणेश माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ । विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वार्षिक रुपमा छात्रवृत्ति…

    म्याग्देका अध्यक्ष श्रेष्ठ चीन प्रस्थान

    दमौली । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ चीन प्रस्थान गरेका छन् । नेकपा एमाले र चीन सरकारको समन्वयमा श्रेष्ठ १२ दिने भ्रमणका लागि मंगलबार चीन…

    म्याग्दे गाउँपालिकाको बजेट रु ६७ करोड ४९ लाख

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु ६७ करोड ४९ लाख २९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँसभाको…

    बिरामीकाे उपचारका लागि थर्पु युवा क्लवकाे सहयाेग

    दमाैली । तनहुँकाे म्याग्दे गाउँपालिका-४ स्थित थर्पु युवा क्लवले दुई बिरामीकाे उपचारका लागि आर्थिक सहयाेग गरेकाे छ । क्लवले स्तन क्यान्सर र एपेन्डिक्सबाट थलिएकी दुई…

    एपेन्डिक्सबाट थलिएकी १६ वर्षीया सलिनालाई आर्थिक सहयोग

    दमौली । एपेन्डिक्सबाट थलिएकी तनहुँको म्याग्दे गाउँपालिका १ बाख्रे निवासी १६ वर्षीय सलिना गुरुङलाई आर्थिक सहयोग प्रदान गरिएको छ। उदय माविमा कक्षा नौमा अध्ययनरत गुरुङलाई…

    एमाले म्याग्देको अध्यक्षमा घिमिरे सर्वसम्मत

    दमौली । नेकपा एमाले म्याग्देको अध्यक्षमा द्वारिकानाथ घिमिरे सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका ज्योतीकुमार श्रेष्ठले आइतबार उम्मेदवारी फिर्ता लिएपछि घिमिरे सर्वसम्मत भएका…

    म्याग्दे महोत्सवमा आइतबार लाहुरे आउने

    दमौली । म्याग्दे गाउँपालिका-४ थर्पुमा जारी प्रथम म्याग्दे महोत्सवमा आइतबार लाहुरे आउने भएका छन् । युवामाझ निकै लोकप्रिय आशिष राना (लाहुरे) आइतबारको प्रमुख आकर्षण हुन्…