म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन निर्माण

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो ।…

    १२ औं आदर्श तथा सातौ तारा स्मृति कप चैत २० देखि

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित आदर्श नमूना क्लवको आयोजनामा चैत २० देखि २४ गतेसम्म १२ औं आदर्श तथा सातौ तारा स्मृति कप सेभेन ए…

    म्याग्देको एकीकृत घुम्ती शिविरबाट २३ हजार पशुको उपचार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ गतेदेखि चैत ८ गतेसम्म सबै…

    तनहुँको शेरामा बस दुर्घटना : ६ चिनियॉ पर्यटक घाइते

    दमौली । तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान…

    सडक निर्माणमा लापरबाही : हिँड्ने ठाउँ नहुँदा सर्वसाधारणलाई सास्ती

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ जामुने साठीमुरेमा सडक निर्माणका क्रममा लापरबाही भएपछि स्थानीयलाई सास्ती भएको छ । सडक निर्माणका क्रममा वाल लगाएर हिँड्ने बाटो समेत…

    लायन्स क्लव तनहुँ म्याग्देको रक्तदान : ८४ पिन्ट संकलन

    दमौली । लायन्स क्लव तनहुँ म्याग्देको आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा रक्त संचारको प्राविधिक सहयोगमा क्लवले रक्तदान आयोजना गरेको हो ।…

    म्याग्दे गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि…

    घुम्ती शिविरमार्फत् बीमाको प्रचारप्रसार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत् बीमाको प्रचारप्रसार गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले कृषकलाई बीमाको महत्व बुझाउने उद्धेश्यसहित घुम्ती शिविरबाट यसको…

    म्याग्देमा कृषि मेला : उत्कृष्ट कृषक पुरस्कृत

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित जनसेवा सहकारी संस्था लिमिटेडले बिहीबार आयोजना गरेको कृषि प्रदर्शनी मेलामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको छ । मेलामा हिउँदेबालीतर्फ काउली…

    म्याग्देमा मनाइयो मगर स्थापना दिवस

    दमाैली । ४२ औ मगर स्थापना दिवस तनहुँको म्याग्देमा विविध कार्यक्रम सहित मनाइएको छ । नेपाल मगर सङ्घ म्याग्देको आयोजनामा विविध कार्यक्रम सहित मगर स्थापना…