म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    मौरीओडारमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    दमौली, २८ मंसिर । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आइतबार बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–७ भारकोट…

    अकलाका ४८ विद्यार्थीलाई न्यानो कपडा वितरण

    दमौली, २७ मंसिर । म्याग्दे गाउँपालिका-६ स्थित अकला आधारभूत विद्यालय छबिसेका ४८ जना विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग प्रदान गरिएको छ। म्याग्दे गाउँपालिका-४…

    कुलज्योतिका २५ विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण

    दमाैली, २१ मङ्सिर । तनहुँको म्याग्दे गाउँपालिका–१ बाख्रेस्थित कुलज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरिएको छ । सामाजिक अभियान्ता सुदीप गफ्फारको…

    तेस्रो मणि कप मङ्सिर १७ देखि

    दमौली, १५ मंसिर । म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरास्थित मणि युवा क्लवको आयोजनामा मङ्सिर १७ गतेदेखि तेस्रो मणि कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ…

    थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा हुने

    दमौली, १५ मंसिर । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । त्यसका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताल…

    उद्योग दिवसमा म्याग्दे उद्योग वाणिज्य सघलाई बधाई

    दमाैली, ९ मङ्सिर । म्याग्दे गाउँपालिकाद्वारा ११ औँ उद्योग दिवसको अवसरमा म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा सम्मान ज्ञापन गरेको छ ।…

    म्याग्दे उद्योग वाणिज्य संघको कार्यालय उदघाटन

    दमौली, ६ मंसिर । म्याग्दे उद्योग वाणिज्य संघको थर्पु स्थित कार्यालय उदघाटन गरिएको छ । म्याग्देका व्यवसायी, संघसंस्थाका प्रमुख तथा प्रतिनीधिहरू, स्थानीय बुद्विजीवीहरू, राजनीतिक दलहरू…

    म्याग्दे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि राधा माविलाई

    दमौली, ४ मंसिर । म्याग्दे गाउँपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि राधा माविले जितेको छ । प्रतियोगितामा कूल २६ पदक जित्दै राधाले उपाधि जितेको…

    गफ्फार बने तीन वर्षीया बालिकाको अभिभावक, १० कक्षासम्मको अध्ययन खर्च बेहोर्ने

    दमौली, २ मङ्सिर । म्याग्दे गाउँपालिका-१ मान्द्रे निवासी ३ वर्षीया सन्जु तामाङलाई सामाजिक अभियान्ता सुदीप गफ्फारले कक्षा १० सम्म पढाउने भएका छन् । आमाको निधन…

    म्याग्दे छिम्लेश्वाराका कृषकले एकैदिन ४६८ किलो सयपत्री विक्री गरे

    दमौली, ४ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल विक्री भएको छ । यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक…