म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिन्छ : मन्त्री पुन

    दुलेगौँडा : गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले महिलाहरुलाई समाजमा अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिएको बताउनुभएको छ । ‘मैलो यसो भन्दा…

    गौतम बुद्ध क्रिकेट रङ्गशालाका लागि भिमसेन आमा समूहको सहयोग

    तनहुँ : चितवनको रामपुरमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि म्याग्दे गाउँपालिका–२ जामुनेस्थित भीमसेन टोल आमा समूहले आर्थिक सहयोग गरेको छ ।…

    म्याग्देमा व्युटिसियन तालिम शुरु

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा आधारभूत व्युटिसियन तालिम शुक्रबारदेखि शुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले म्याग्दे गाउँपालिका–४ मा…

    म्याग्देमा बन्दैछ रुखमा यस्तो घर !

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको हरियाली उद्यानमा ‘ट्री हाउस’ निर्माण…

    थर्पुले उचाल्यो नवौ आदर्श कपको उपाधि (फोटो फिचर सहित)

    दुलेगाैडा : नवौ आदर्श तथा चौथो तारा स्मृति कप सेभेन ए साईड फुटबलको उपाधि थर्पु युवा क्लब ‘ए’ ले उचालेको छ । शनिबार भएको फाइनल…

    नवौ आदर्श तथा चौथो तारा स्मृति कप : दोभान-थर्पु (बी) तथा इगल-थर्पु (ए) सेमिफाइनलमा भिड्दै

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरिस्थित आदर्श नमूना क्लवको आयोजनामा जारी नवौ आदर्श तथा चौथौ तारा स्मृति कपमा शुक्रबार क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् ।…

    नवौ आदर्श तथा चौथो तारा स्मृति कप : बिहीबार ६ खेल सम्पन्न

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना क्लवको आयोजनामा जारी नवौ आदर्श तथा चौथो तारा स्मृति कप अन्तर्गत बिहीबार ६ खेल सम्पन्न भएको छ…

    छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते भएका छन् । म्याग्दे र बन्दीपुर गाउँपालिकामा भएको दुर्घटनामा दुई जना घाइते भएका हुन् ।…

    नवौ आदर्श तथा चौथो तारा स्मृति कप : बुधबार पाँच खेल सम्पन्न, तीन खेल वर्षाले प्रभावित

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना क्लवको आयोजनामा जारी नवौ आदर्श तथा चौथो तारा स्मृति कप अन्तर्गत बुधबार पाँच खेल सम्पन्न भएका छन्…

    अपडेट : ४५ मिनेटपछि पृथ्वीराजमार्ग सुचारु

    तनहुँ : रुख ढलेर अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली-खैरेनीटार खण्ड सुचारु भएको छ । बुधबार दिउँसो हावाहुरी सहित आएको वर्षाले रुख ढल्दा अवरुद्ध भएको…