म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देका विश्वबहादुर : जसले यस वर्ष बेचे ७५ लाखकाे सुन्तला

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा विक्री गरेका छन् । अधिकारीले सुन्तला…

    म्याग्देकाे गाउँसभाबाट चार ऐन पारित

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाको गाउँसभाबाट चार वटा ऐन पारित भएको छ । गाउँपालिकाको आज सम्पन्न पन्ध्रौ गाउँसभाबाट विभिन्न चार वटा ऐन पारित भएको हो…

    राष्ट्रपति रनिङशिल्डको उपाधि राधा माविलाई

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रपति रनिङशिल्डको उपाधि राधा माध्यमिक विद्यालयले जितेको छ । आज सम्पन्न प्रतियोगिता अन्तर्गत कूल २९ पदक जित्दै…

    तनहुँका चार स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड

    दमौली । जिल्लाका चार स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको म्याग्दे, आँबुखैरेनी, ऋषिङ र घिरिङ गाउँपालिकामा बिहीबारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु…

    म्याग्देमा महिलालाई झोला बनाउने तालिम

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–५ का महिलाहरुलाई झोला बनाउने तालिम प्रदान गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत् सो वडाका…

    म्याग्दे–५ मा ज्येष्ठ नागरिकलाई सम्मान

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–५ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले वार्षिक कार्यक्रम अन्तर्गत ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बिहीबार सम्मान गरेको हो ।…

    तनहुँकाे माैरीबजारमा ट्रकको ठक्करबाट श्रीमतीकाे मृत्यु, श्रीमान् र दुई छाेरा घाइते

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा ट्रकको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–९ थामडाँडा बस्ने २६ वर्षीया सुकमाया…

    लम्पी स्किनबाट पीडित किसानलाई राहत

    दमाैली । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट…

    म्याग्दे गाउँपालिकाले विपन्नको घर निर्माण गरिदिने

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ । गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न लागेको हो…

    सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन् । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उनी पूर्णरूपमा यस…