व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जनताले आशा गरेको सरकार हो, देश बनाउन सबै मिलेर अघि बढौँ : अर्थमन्त्री वाग्ले

    दमौली, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।…

    ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

    दमौली, २८ साउन। ग्यासको चरम अभाव, कालोबजारी तथा अत्यावश्यक वस्तुको मूल्यवृद्धि नियन्त्रणको माग गर्दै अनशन बसेका माधव प्रसाद अधिकारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएका…

    ग्यास वितरण प्रभावकारी अनुगमनका लागि तनहुँमा द्रुत प्रतिकार्य टोली गठन

    दमौली, २८ साउन । तनहुँमा ग्याँस वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन…

    बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि व्यास नगर साइनिङ

    दमौली, २७ साउन । ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि जेसीआइ व्यास नगरले एघारौ संस्करणको व्यास नगर साइनिङ स्टार आयोजना गर्ने…

    अधिकारीले तोडे अनसन

    दमौली, २६ साउन । खाना पकाउने ग्यासको सहज आपूर्ति हुनुपर्ने माग राख्दै अनसनमा बसेका दमौलीका माधव अधिकारीले अनसन तोडेका छन् । सोमबारदेखि अनसनमा बस्नुभएका अधिकारीले…

    अधिकारीको अनसनमा समर्थन जनाउँदै सरोकारवालाई भन्यो – ग्यास आपूर्ति सहज बनाउ

    दमौली, २६ साउन । तनहुँका विभिन्न संघ–संस्थाले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। व्यास–३…

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तनहुँ आउँदै

    दमौली, २६ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तनहुँ आउने भएका छन्। अर्थमन्त्री भएपछि वाग्ले पहिलोपटक बुधबार गृहजिल्ला तनहुँ आउन लागेका हुन्। तनहुँ भ्रमणका क्रममा…

    तनहुँका तीन वन समूह/वनधनी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत

    दमौली, २५ साउन । डिभिजन वन कार्यालय, तनहुँअन्तर्गतका तीन वन समूह तथा एक निजी वनधनीले विभिन्न विधातर्फ राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। निजी वनतर्फ बन्दीपुर…

    तनहुँ प्रहरीद्वारा पॉच फरार प्रतिवादी पक्राउ

    दमौली, २५ साउन । तनहुँ प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले…

    दमौलीमा ग्यासको हाहाकार, सहज आपूर्तिको माग गर्दै माधव अधिकारी अनसनमा

    दमौली, २५ साउन । तनहुँको दमौलीमा खाना पकाउने ग्यासको अभाव चर्किँदै गएपछि सहज र नियमित आपूर्तिको माग गर्दै माधव अधिकारीले अनसन सुरु गरेका छन्। व्यास…