दमौली, २१ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले बुधबार सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनमा १६ जना शंकास्पद व्यक्तिलाई…
दमौली, २० साउन । तनहुँको व्यास नगरपालिका–१ करङकाठस्थित बुल्दीखोलामा पौडी खेल्ने क्रममा डुबेका एक किशोरको उद्धार गरिएको छ। बुधबार साँझ करिब ६:४० बजे व्यास नगरपालिका–११…
दमौली, २० साउन । तनहुँको व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टास्थित बुल्दीखोला किनारमा बुधबार साँझ अचेत अवस्थामा भेटिएका एक पुरुषको प्रहरीले उद्धार गरेको छ। साँझ करिब ७:१०…
दमौली, २० साउन । तनहुँको व्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित भित्री सडकखण्डमा बुधबार ट्याक्टर चालक एक्कासी बेहोस भएका छन्। चितवन भरतपुर महानगरपालिका–१२ घर भई हाल व्यास–१०…
दमौली, २० साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा चालु मुद्दाका फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका…
दमौली, २० साउन । जिल्लामा खाना पकाउने ग्यासको चरम अभाव देखिन थालेपछि दमौलीका युवाहरुले जिल्ला प्रशासन कार्यालय तनहुँलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। दैनिक उपभोग्य तथा…
दमौली, २० साउन । जिल्ला कारागार कार्यालय तनहुँमा रहेका केही कैदीबन्दीमा ज्वरो र रुघाखोकीका लक्षण देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ र प्रदेश अस्पताल दमौलीको स्वास्थ्य…
दमौली, १९ साउन । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको कामना गर्दै दमौलीमा रहेका विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा मंगलबार साँझ दीप प्रज्वलन कार्यक्रम सम्पन्न…
दमाैली १९ साउन । तनहुँमा खाना पकाउने एलपी ग्यासको आपूर्तिलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले विशेष व्यवस्था गरेको छ। नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका…
दमाैली १९ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइरहेको जनाएको छ। केही समययता ग्यास अभाव भएको भन्दै विभिन्न…