व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लियाे क्लव अफ तनहुँले स्वास्थ्य शिविर गर्ने

    दमाैली, ३० असार । लियो क्लब अफ तनहुँले निशुल्क स्वास्थ्य शिविर गर्ने भएकाे छ । क्लवले दमौली सामुदायिक अस्पतालकाे सहकार्यमा स्वास्थ्य शिविर गर्न लागेकाे हाे…

    अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

    दमाैली, ३० असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना…

    भानु घाँसी पार्कमा मनाइयाे भानु जयन्ती

    दमाैली, २९ असार । व्यास नगरपालिका–१२ स्थित भानु घाँसी पार्कलाई सांस्कृतिक केन्द्रको रुपमा विकास गरिने भएको छ । दुई सय १२ औं भानु जयन्तीको अवसरमा…

    तनहुँमा ६९ जनामा डेङ्गु सङ्क्रमण

    दमाैली, २९ असार । बढ्दो गर्मीसँगै तनहुँमा डेङ्गु सङ्क्रमित देखिन थालेका छन् । वैशाख महिनादेखि आजसम्म जिल्लामा ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य…

    टिम नेपो तनहुँको अध्यक्षमा राजु

    दमौली, २८ असार । टिम नेपो तनहुँको वर्ष २०२५/२६ का लागि अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । त्यस्तै क्लवको सचिवमा मनिषा आले, कोषाध्यक्षमा परशुराम…

    सौन्दर्य व्यवसायी सङ्घद्वारा सामाजिक अभियन्ता गफ्फार सम्मानित

    दमौली, २८ असार। तनहुँ सौन्दर्य व्यवसायी सङ्घले सामाजिक अभियान्ता सुदीप गफ्फारलाई सम्मान गरेको छ। सङ्घले शनिबार १२ औ साधारण सभा तथा आठौं अधिवेशनको अवसर पारेर…

    तनहुँमा पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

    दमाैली, २७ असार । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ । केन्द्रले चालु आर्थिक वर्ष २०८१÷८२ मा कृत्रिम गर्भाधानबाट…

    श्रीराम पौडेलले ल्याए तीज गीत ‘ऑखा सन्काइ सन्काइ’

    दमौली, २७ असार । शैक्षिक परामर्श व्यवसायी श्रीराम पौडेलले तीजको गीत ‘ऑखा सन्काइ सन्काइ’ सार्वजनिक गरेका छन् । पछिल्लो समय कलाकारिता क्षेत्रमा समेत लागेका पौडेलले…

    भादगाउँमा ५६ वर्षीय ठकुरीमाथि खुकुरी प्रहार, एक जना पक्राउ

    दमौली, २६ असार । व्यास नगरपालिका-१ भादगाउँमा बिहीबार सॉझ एक वृद्धमाथि खुकुरी प्रहार भएको छ। ५६ वर्षीय सिद्धबहादुर ठकुरीमाथि सोही ठाउँका १९ वर्षीय विशाल मल्ल…

    मिर्गाैला पीडितलाई टिकटकबाट १२ हजार सङ्कलन

    दमाैली, २६ असार । व्यास नगरपालिका-९ निवासी मिर्गाैला पीडित अर्जुन विष्टकाे उपचारका लागि टिकटक मार्फत् रु १२ हजार सङ्कलन गरिएकाे छ । दमाैलीका नसिब हुसेनले…