दमौली, १ वैशाख : नयॉ वर्षको आयोजनामा होटल व्यवसायी संघले आइतबार सांगितिक कार्यक्रम सम्पन्न गरेको छ। व्यास नगरपालिका-३ स्थित खुल्ला मैदानमा राति १२ बजेसम्म कार्यक्रम…
दमाैली, ३१ चैत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल व्यास नगर एकाईको आयोजनामा नयाँ वर्ष २०८२ काे स्वागतमा तनहुँकाे सदरमुकाम दमौलीमा आइतबार साँझ दीप प्रज्वलन गरिएकाे…
दमौली, ३१ चैत । गैर सरकारी संस्था महासंघ नेपालको मार्ग निर्देश तथा रणनीति बनाउने परामर्श वैठक आइतबार दमौलीमा सम्पन्न भएको छ । तनहुँ जिल्लाका क्रियाशिल…
दमौली, ३१ चैत । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले साहित्य क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार काठमाडौमा आयोजना गरेको…
दमाैली, ३० चैत । नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति जिल्ला कार्य समिति तनहुँकाे अध्यक्षमा कल्पना गाैली निर्वाचित भएकी छन् । समितिकाे…
दमाैली, ३० चैत । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ फुस्रेखोलामा शनिबार साँझ टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–६ बस्ने…
दमाैली, ३० चैत । नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्रा आज तनहुँको दमौली आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार…
दमौली, ३० चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक व्यवस्था खारेज गर्छु भन्नु दिवा सपना मात्रै भएको बताएका छन् । तनहुँको व्यास नगरपालिकाको…
दमाैली, २९ चैत । तनहुँको व्यास नगरपालिका–१३ ओटाङ्दीस्थित जङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएकी एक महिलाको जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबार उद्धार गरेको छ…