व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जेसीआई व्यास नगरको अधिवेशन मंसिर १३ गते

    दमौली, ८ मंसिर । जेसीआई व्यास नगरको ३२ औ वार्षिक साधारणसभा एवं ३१ औ शाखा अधिवेशन मंसिर १३ गते हुने भएको छ । अधिवेशनले जेसीआई…

    व्यास नगरपालिकाको पुँजीगत खर्च ६ प्रतिशत

    दमौली, ७ मंसिर । व्यास नगरपालिकाले चालु आर्थिक वर्षको चार महिनामा पूँजीगततर्फ ६ प्रतिशत खर्च गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म पूँजीगततर्फ ६.४२ प्रतिशत खर्च…

    सिद्धबेनीका अपाङ्गता भएका विद्यार्थीलाई गफ्फारद्वारा न्यानो कपडा वितरण

    दमौली, ७ मंसिर । व्यास नगरपालिका-१३ बेलबासस्थित सिद्धवेनी माध्यमिक विद्यालयका अपाङ्गता भएका विद्यार्थीलाई सामाजिक अभियान्ता सुदीप गफ्फारले आइतबार न्यानो कपडा वितरण गरेका छन् । विद्यालयमा…

    तनहुँमा आठ हजार ३६६ मतदाता थपिए

    दमौली, ७ मंसिर । तनहुँ जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता…

    व्यास नगरपालिकाद्वारा चार महिनामा सात लाखको फोहर विक्री

    दमौली, ७ मंसिर । व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा रु सात लाख आम्दानी गरेको छ ।     नगरपालिकाले प्लास्टिक, कपडा, फलाम…

    तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँमा देवबहादुर

    दमौली, ७ मंसिर । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँको अध्यक्षमा देवबहादुर तमु चयन भएका छन्। परिषद्को पॉचौँ जिल्ला अधिवेशन एवं १६ औं…

    निर्मलका प्रअ बस्नेतले आश्नाको कक्षा १२ सम्मको खर्च बेहोर्ने

    दमौली, ६ मंसिर । व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले कक्षा ७ मा अध्ययनरत आश्ना थापाको पढाईमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।…

    भोर्लेटारचोकको डिभाइडर राखियो

    दमौली, ६ मंसिर । मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत दमौलीको भोर्लेटारचोकमा हटाइएको सर्भिस लेन पुन: राखिएको छ । केही समय अगाडी स्थानीयले जबरजस्ती डिभाइडर हटाएकामा शनिबार…

    आर्कीडाँडामा दुई मोटरसाइकल ठोक्किदा दुई घाइते

    दमौली, ६ मंसिर । व्यास नगरपालिका-१२ आर्कीडाँडास्थित घाँसीकुवा नाभ्रुङ सडकखण्डमा शनिबार दुई माेटरसाइकल ठाेक्किदा दुई जना घाइते भएका छन् । मैबलबाट घाँसीकुवा तर्फ आउँदै गरेको…

    रास्वपा व्यास १२ काे सभापतिमा हाेमबहादुर

    दमौली, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास-१२ काे सभापतिमा हाेमबहादुर बाचे मगर चयन भएका छन् । शुक्रबार भएकाे वडा भेलाले मगरकाे सभापतित्वमा वडा समिति…