व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँमा १२ जना फरार प्रतिवादी पक्राउ

    दमौली, ७ वैशाख ।जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटबाट…

    जिल्ला प्रशासनका केही सेवा नयॉ ठाउँबाट सुरु

    दमौली, ७ वैशाख । जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबारदेखि आफ्ना केही सेवा साविक एकीकृत सेवा कार्यालय रहेको स्थानबाट सुरु गरेको छ । कार्यालयका अनुसार प्रशासन…

    तनहुँमा गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला पुरुष, महिला भलिबल प्रतियोगिता हुने

    दमौली, ७ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला महिला÷पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । समितिले आगामी…

    व्यासमा गरिब घरपरिवार पहिचान सूची सार्वजनिक, गुनासो दिन १५ दिनको समय

    दमौली, ७ वैशाख । व्यास नगरपालिकाले गरिब घरपरिवार पहिचान कार्यक्रमअन्तर्गत तयार गरिएको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट तथ्याङ्क…

    साविक सामाजिक विकासको भवनमा प्रजिअ र सहायक प्रजिअको कार्यकक्ष स्थानान्तरण

    दमौली, ७ वैशाख। तनहुँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ)को कार्यकक्ष आजदेखि औपचारिक रूपमा साविक सामाजिक विकास कार्यालयको भवनमा स्थानान्तरण…

    बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौँ, ६ वैशाख । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन…

    जेनजी कप बास्केटबलको उपाधि एआइएमसीले जित्यो

    दमौली, ५ वैशाख । व्यास नगरपालिका–२ स्थित गोशली क्याफेको आयोजनामा दमौलीमा सम्पन्न ‘जेनजी कप’ बास्केटबल प्रतियोगितामा पुरुषतर्फ एआइएमसी पोखराले उपाधि जितेको छ। प्रतिस्पर्धात्मक फाइनल खेलमा…

    कौराहा घोषणापत्र जारी गरेर राष्ट्रिय कौराहा सम्मेलन सकियो

    दमौली, ५ वैशाख । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा जारी दोस्रो राष्ट्रिय कौराहा सम्मेलनले कौराहा घोषणापत्र जारी गरेको छ । मगर समुदायको मौलिक नृत्य कौरा संरक्षण…

    लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा अधिकारी

    दमौली, ५ वैशाख । लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा सन्जिव अधिकारी चयन भएका छन् । क्लवको शनिबार सम्पन्न नवौ साधारणसभा एवं आठौ अधिवेशनबाट अधिकारीको…

    दमौली-मुक्तिनाथ बस सेवा सुरु

    दमौली, ५ वैशाख । स्थानीय यातायातको समन्वयमा तनहुँको दमौलीबाट हिमाली धार्मिक गन्तव्य जोमसोम मुक्तिनाथ जोड्ने डिलक्स बस सेवा शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। उक्त…