व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीमा आकस्मिक ट्राफिक चेकिङ, १४१ सवारी जाँच, ५ वटालाईकारबाही

    दमौली, ७ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले ट्राफिक प्रहरीसँगको समन्वयमा बिहीबार अपराह्न दमौलीस्थित पृथ्वी राजमार्गमा आकस्मिक सवारी चेकजाँच अभियान सञ्चालन गरेको छ। अपराह्न ४:००…

    राष्ट्रिय परिचयपत्र सेवामा अत्यधिक चाप, तनहुँ प्रशासनले सेवा समय बढायो

    दमौली, ७ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवामा अत्यधिक चाप बढेपछि सेवा प्रवाहलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ। कार्यालयले…

    तनहुँमा भूमि प्रशासन सेवा सुधार र लालपुर्जा वितरणको तयारी

    दमौली, ७ साउन । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले तनहुँस्थित भूमि प्रशासन कार्यालय र नापी कार्यालयबाट प्रवाह हुने सेवालाई थप चुस्त, दुरुस्त र प्रभावकारी…

    प्रसारण लाइन निर्माणका लागि चितवनतर्फ रुख कटान सुरु

    दमाैली ७ साउन । तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु भएको छ । यहाँको राष्ट्रिय…

    मुग्लिङ–पोखरा सडकखण्डमा चालक सचेतना अभियान, १२० चालकलाई ट्राफिक सुरक्षा सम्बन्धी जानकारी

    दमौली, ७ साउन । मुग्लिङ–पोखरा सडकखण्डमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त…

    तनहुँमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

    दमौली, ६ साउन । तनहुँ प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। व्यास नगरपालिका–४ मा बुधबार चेकजॉचका क्रममा एक पुरुषको साथबाट नोर्फिनोफिन २ एम्पुल,…

    तनहुँमा एक महिना कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

    दमौली, ६ साउन । तनहुँ प्रहरीले एक महिना कैद सजाय तथा तीन हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका…

    दमौली बजारका सडक पेटी अतिक्रमण हटाउन व्यास नगरपालिकाको दोस्रो सूचना

    दमौली, ६ साउन । व्यास नगरपालिकाले बजार क्षेत्रमा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना, टिनका छज्जा तथा सार्वजनिक आवागमनमा बाधा पुग्ने सामग्री…

    साइवर जोनका सञ्चालक मल्लले हटाए ट्रस

    दमाैली ६ साउन । व्यास नगरपालिका–२ न्युरोडस्थित साइबर जोनका सञ्चालक सुमिन मल्लले पसल अगाडि राखिएको ट्रस संरचना हटाएका छन्। व्यास नगरपालिकाले सडक मापदण्डभित्र राखिएका ट्रस,…

    पृथ्वीराजमार्गमा दुर्घटना शून्य, भित्री सडकमा दुई दुर्घटना, १८ जना घाइते

    दमौली, ६ साउन । तनहुँ जिल्लामा मुख्य राजमार्गमा सवारी दुर्घटना रोक्न गरिएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रभावकारी देखिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पछिल्लो…