व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पौडेलद्वारा जन्मदिनमा अक्षयकोष स्थापना

    दमौली । व्यास नगरपालिका-३ देउराली नगर निवासी कोपिलामणि शर्मा पौडेलले जन्मदिनको अवसरमा महर्षि वेदव्यास संस्कृत माविमा अक्षयकोष स्थापना गरेका छन् । पौडेलले बिहीबार उक्त विद्यालयमा…

    दमौली अस्पताललाई रास्वपाको स्वास्थ्य सामग्री सहयोग

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीले दमौली अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । डेङ्गुको सङ्क्रमण बढिरहेका बेला सो पार्टीले अस्पताललाई सिबिसीका लागि आवश्यक केमिकल सामग्री…

    एमाले प्रदेश अधिवेशनका लागि व्यासबाट छानिए प्रतिनिधि

    दमौली। नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि व्यास नगर कमिटीबाट प्रतिनिधि छानिएका छन् । असोज १५-१६ गते हुने अधिवेशनका लागि व्यासबाट सर्वसम्मत प्रतिनिधि…

    डेंगु सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट चिकित्सक परिचालन

    दमौली । विगत केही समयदेखि दमौलीमा डेङ्गुका बिरामी बढेपछि गण्डकी प्रदेश सरकारले पाँच स्वास्थ्यकर्मी दमौली अस्पताललाई उपलब्ध गराएको छ ।     दमौली अस्पतालमा डेङ्गुसँग मिल्दोजुल्दो लक्षण…

    डेङ्गु नियन्त्रणका लागि सामूहिक हातेमालो आवश्यक

    दमाैली । तनहुँमा दिनप्रतिदिन डेङ्गु सङ्क्रमण बढेपछि यसको नियन्त्रणका लागि सामूहिक हातेमालो आवश्यक रहेकामा जोड दिइएको छ । डेङ्गु सङ्क्रमणबाट सर्वसाधारणको ज्यान जान थालेपछि जिल्ला…

    दमौलीमा क्लिनिक गैरजिम्मेवार भए : मेयर न्यौपाने

    दमौली । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले डेंगु संक्रमण बढिरहेका बेला दमौलीका क्लिनिक गैरजिम्मेवार भएको बताएका छन् । क्लिनिकमा चिकित्सिक बिना बिरामी भर्ना गरेर राख्ने…

    मुस्लिम संघको केन्द्रीय समितिमा तनहुँबाट ६ निर्वाचित

    दमौली । नेपाल मुस्लिम संघको केन्द्रीय समितिमा तनहुँबाट उपाध्यक्ष सहित ६ जना निर्वाचित भएका छन् । मुस्लिम संघको तेस्रो महाधिवेशनबाट तनहुँका दुई जना उपाध्यक्ष र…

    नगरपालिकाका स्वास्थ्यका कर्मचारी दमाैली अस्पतालमा परिचालन

    दमाैली । दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि व्यास नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाइएकाे छ । नगरपालिकाले मङ्गलबारदेखि अस्पतालमा पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेकाे हाे…

    डेंगु नियन्त्रण र प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराउँछु : सांसद श्रेष्ठ

    दमौली । पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले दमौलीमा प्रकोपको रुपमा फैलिएको डेंगु नियन्त्रण र संक्रमितको प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका…

    माछा संरक्षणमा तनहुँ जलविद्युत आयोजना

    दमौली । तनहुँ जलविद्युत आयोजनाले मादी र सेती नदीमा माछा संरक्षणको कामलाई अगाडी बढाएको छ । निर्माणाधीन अवस्थामा रहेको जलविद्युत आयोजनाको कारण मादी र सेती…