व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँमा राति १० बजेसम्म देउसीभैलाे खेल्न पाइने

    दमाैली : तनहुँमा रातिको १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले मङ्गलबार सूचना जारी गरी राति १० बजेसम्म मात्र…

    शिक्षक सरुवामा यौन प्रकरण : आरोपितलाई प्रमाणका आधारमा कानूनी दायरा ल्याउन माग

    दमौली : महिला शिक्षक समाज तनहुँले शिक्षक सरुवामा रकमको चलखेल तथा यौनजन्य हिंसाको आरोप लागेका शिक्षकलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । समाजकी अध्यक्ष…

    निरन्तर क्रियाशील भए मात्रै पार्टी स्वस्थ हुन्छ : वरिष्ठ नेता राई

    दमाैली : जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले निरन्तर क्रियाशील, गतिशिल भए मात्रै पार्टी स्वस्थ हुने बताएका छन् । जनता समाजवादी पार्टी तनहुँले साेमबार…

    स्थानीय सरकारको वार्षिक प्रगति सार्वजनिक

    दमौली : तनहुँस्थित स्थानीय सरकारले आर्थिक वर्ष ०७७/७८ मा सम्पन्न भएको वार्षिक प्रगति सार्वजनिक गरेका छन् । जिल्ला समन्वय समिति तनहुँले सोमबार आयोजना गरेको जिल्लास्तरीय…

    वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताका लागि तनहुँमा खेलाडी छनोट हुने

    दमौली : जिल्ला क्रिक्रेट सङ्घ तनहुँले वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने भएको छ । मङ्गलबारबाट छनोट प्रक्रिया शुरु गरिने…

    गल्वुवेशीमा दुर्घटना : युवककाे ज्यान गयाे

    दमाैली : तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय…

    गल्वुवेशीमा दुर्घटना : दुई युवा गम्भीर

    दमाैली : तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा दुई युवा गम्भीर घाइते भएका छन् । गल्वुवेशीबाट भादगाउँतर्फ जाँदै गरेको को १…

    तनहुँ सुनचॉदी व्यवसायी सङ्घमा विनोद

    दमौली : तनहुँ सुनचॉदी व्यवसायी सङ्घको अध्यक्षमा विनोदकुमार विक (विकास) निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनबाट विक अध्यक्षमा निर्वाचित भएका हुन् ।…

    दुई पालिकामा कोरोना सङ्क्रमित शुन्य

    दमाैली : तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य भएको छ । देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएको हो । देवघाटका…

    शङ्कर भण्डारी भन्छन् : काङ्ग्रेस जिताउन म उम्मेदवार नबन्न तयार छु

    दमौली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले विगतमा भएका गल्ती कमजोरीलाई सच्याउँदै पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली काङ्ग्रेस व्यास…