व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँका एसपी भन्छन् : तोडफोड र आगजनी गर्नेको पहिचान भएको छ, कारवाही गर्छौ

    दमाैली, ७ असाेज । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी टेकबहादुर कार्कीले गत भदौ २४ गतेको आगजनी र तोडफोडमा संलग्न भएकाहरुलाई कानुन बमोजिम कारवाही गरिने भएका…

    दसैं बिदामा तनहुँ अदालत खुल्ला हुने, यी सेवा प्रवाह हुनेछ !

    दमाैली, ६ असाेज । बडादसैंको बिदाको दिनमा पनि तनहुँ जिल्ला अदालत खुल्ला रहने भएको छ । तनहुँ अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न…

    मानुङकाेटमा लियाे क्लव तनहुँले राख्याे स्वागत बाेर्ड

    दमाैली, ५ असाेज । लियो क्लब अफ तनहुँले व्यास नगरपालिका-५ स्थित मानुङकाेटमा स्वागत बाेर्ड राखेकाे छ । मानुङकाेटकाे प्रचारप्रसारका लागि क्लवले आइतबार स्वागत बाेर्ड राखेकाे…

    फाेटाेग्राफर एशाेसिएसन तनहुँद्वारा प्रशासनलाई कुर्ची सहयाेग

    दमाैली, ५ असाेज । फोटोग्राफर एशाेसिएसन तनहुँले जिल्ला प्रशासन कार्यालय तनहुँलाई कुर्ची सहयाेग गरेकाे छ । जेनजी आन्दाेलनका क्रममा कार्यालयमा ताेडफाेड र आगजनी पश्चात् सबै…

    ‘जेनजी’ आन्दोलनमा तोडफोड र आगजनीबाट एमाले तनहुँमा १५ लाखको क्षति

    दमौली, ५ असोज । ‘जेनजी’ पुस्ताको आन्दोलनमा तोडफोड र आगजनीबाट नेकपा एमाले तनहुँको कार्यालयमा १५ लाख बढीको क्षति भएको छ । गत भदौ २४ गते…

    तनहुँ ख्रिष्टियन समाजद्वारा प्रशासन र अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग

    दमौली, ५ असोज। तनहुँ ख्रिष्टियन समाजले जिल्ला प्रशासन कार्यालय र तनहुँ जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । ‘जेनजी’ आन्दोलनका क्रममा कार्यालयमा तोडफोड…

    गल्वुवेशीकी अनुशाले ज्येष्ठ नागरिक आश्रममा मनाइन् जन्मदिन

    दमौली, ५ असोज । व्यास नगरपालिका-१ गल्वुवेशी निवासी अनुशा क्षेत्रीले आफ्नो जन्मदिनको अवसर पारेर व्यास नगरपालिका वडा नम्बर ५ चापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमलाई…

    यी हुन् मुग्लिन नारायणगढ सडककाे विकल्प

    दमाैली, ५ असाेज । मुग्लिन नारायणगढ खण्ड अन्तर्गत तुइनखाेलामा खसेकाे पहिराेले शुक्रबारदेखि सडक पूर्ण रुपमा अवरुद्ध छ । हजाराै यात्रुहरु सडकमै अलपत्र परेका छन् ।…

    जेनजी आन्दोलनमा सहिद भएकाको सम्झनामा दीप प्रज्ज्वलन

    दमाैली, ४ असाेज । ‘जेनजी’ आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्झनामा तनहुँको सदरमुकाम दमौलीमा शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । नेपाली काङ्ग्रेस तनहुँका सम्पूर्ण भातृ…

    सरकारी, निजी संरचनामा आगजनी गरिएकामा कांग्रेस तनहुँको विरोध, ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

    दमौली, ४ असोज । नेपाली कांग्रेस तनहुँले जेनजी आन्दोलनको बहानामा सरकारी तथा निजी संरचनामा आगजनी गरिएकामा विरोध जनाएको छ । जेनजी पुस्ताको आन्दोलनलाई धमिलो बनाई,…