शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन

    दुलेगाैडा । शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन गरिएको छ । मञ्चको साेमबार दुलेगौंडामा भएको बैठकले शिव शंकर बानीयाँ, ध्रुव पौडेल, कमल मोहन घिमिरे र पशुपती…

    नेकपा एसका नेताद्वय थापाद्वारा राजीनामा (पत्र सहित)

    दमौली । नेकपा एकीकृत समाजवादीका नेता चित्र थापा र रेखा थापा बस्यालले राजीनामा दिएका छन् । उनीहरुले पार्टीका केन्द्रीय कमिटी अध्यक्षलाई पत्र लेख्दै राजीनामा दिएको…

    तनहुँ–२ को समानुपातिकता एमाले पहिलो (सूची सहित)

    दुलेगौडा । तनहुँ निर्वाचन क्षेत्र नं. २ को समानुपातिकतर्फको मतमा नेकपा एमाले पहिलो भएको छ । प्रतिनिधिसभा तर्फ २२ हजार ८ सय ४ मत प्राप्त…

    श्यामराजा महतलाई केपी ओलीको बधाई

    दुलेगाैडा । तनहुँ २ प्रदेश १ मा निर्वाचित एमाले उम्मेदवार श्यामराजा महतलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत् ओलीले…

    माओवादी तनहुँ संयोजक आलेले भने – कांग्रेसबाट गम्भीर घात भयो

    दमौली । नेकपा माओवादी केन्द्र तनहुँका संयोजक मदन आलेले गठबन्धन दलबाट गम्भीर घात भएको बताएका छन् । तनहुँ २ को नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत्…

    तनहुँ २ (१) मा एमालेका महत विजयी

    दमौली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक मतपरिणाम अनुसार…

    तनहुँ २ मा माओवादीलाई फापेन गठबन्धन, काङ्ग्रेस जित्दा माओवादी पराजित

    दुलेगाैडा । तनहुँ क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी, प्रदेशसभातर्फ १ मा नेकपा माओवादीका राजेन्द्रकेशरी न्यौपाने र २ मा…

    तनहुँ–२ : दोस्रो प्रयासमा भण्डारीलाई सफलता

    दमाैली । विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम गठबन्धनका उम्मेदवार केदार…

    भण्डारीलाई बधाई दिँदै गुरुङले भने – विकास निर्माणमा मेरो जिम्मेवारी र खबरदारी रहनेछ

    दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीलाई बधाई ज्ञापन…

    तनहुँ २ काे प्रतिनिधिसभा सदस्यमा भण्डारी विजयी

    दुलेगाैडा । तनहुँ क्षेत्र नम्बर २ काे प्रतिनिधि सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शंकर भण्डारी ५४७४ मतान्तरले निर्वाचित भएका छन् । एमालेका उम्मेदवार किरण…