शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    तनहुँका एक लाख सात हजारलाई पूर्ण खोप

    दुलेगौँडा । तनहुँका एक लाख बढीलाई पुर्ण मात्रामा कोरोना विरुद्धको खोप लगाईएको छ । जिल्लामा हालसम्म एक लाख सात हजार ६३५ जनाले कोरोना विरुद्धको पूरा…

    शुक्लागण्डकी जेसीजमा शिवबहादुर सर्वसम्मत

    दुलेगौडा । शुक्लागण्डकी जेसीजको वर्ष २०२२ को अध्यक्षमा शिवबहादुर विक सर्वसम्मत भएका छन् । १९ औँ अधिवेशनले विकलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । विक…

    मेलमिलापको नीति सिकाउँदै शुक्लागण्डकी

    दुलेगौडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले गाउँको विवाद गाउँमै समाधान गर्ने नीति लिएको छ । न्यायिक समितिको क्षेत्रकाधिकारमा पर्ने हरेक विवाद गाउँमै समाधान गर्न रणनीति अपनाएको…

    राईपुरका तीन विद्यालयमा अखिलको कमिटी

    दुलेगौडा । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले संगठन विस्तारलाई तीव्रता दिएको छ । मंगलबार अखिल क्रान्तिकारीले शुक्लागण्डकी नगरपालिका–११ राईपुरका तीन विद्यालयमा कमिटी…

    एमाले स्थायी कमिटी सदस्य गुरुङ भन्छन्, ‘अहिलेको सरकार चलिरहेको छैन्’

    दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले जनताले अनुभूति गर्नेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले…

    शुक्लागण्डकी एफएमको अध्यक्षमा ज्योति

    दुलेगाैडा । शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जको अध्यक्षमा ज्योति श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको तनहुँ मिडिया नेटवर्क प्रालिको विशेष अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन…

    नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा कृष्णबहादुर श्रेष्ठ निर्वाचित

    दुलेगौँडा : नेपाल जेसिजको बर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षमा तनहुँका कृष्णबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राती भएको विद्युत्तिय मतदानमार्फत नेपाल जेसिजको नयाँ…

    रिपाको पाखा सामुदायिक वनले बनायो आफ्नै भवन

    दुलेगौँडा : यहाँको एक सामुदायिक वनले आफ्नै भवन निर्माण गर्दै कार्यालय सञ्चालनमा ल्याएको छ । शुक्लागण्डकी नगरपालिका–३ कवासेस्थित रिपाको पाखा सामुदायिक वनले भवन निर्माण गरेर…

    मेलमिलापकर्तालाई सशक्त बनाउदै शुक्लागण्डकी

    दुलेगौँडा : स्थानीयस्तरबाट न्याय सम्पादन गर्नलाई शुक्लागण्डकी नगरपालिकाले मेलमिलापकर्ता उत्पादनमा जोड दिएको छ । नगरवासीलाई सहज तरिकाले न्यायको पहुँचमा पु¥याउने उदेश्यले मेलमिलापकर्ता उत्पादनमा नगरपालिकाले जोड…

    ‘तालिम लिएपछि व्यवसायिक बन्नुहोस्’

    दुलेगौँडा : गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले तालिममा सिकेको सिपलाई सदुपयोग गर्दै व्यवसायिक बन्न आग्रह गरेकी छन् । तालिमका लागि मात्रै तालिम नलिन उनको सुझाव…