शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    योजना सम्झौता गर्न वडामै पुग्यो शुक्लागण्डकी

    दुलेगाैडा । शुक्लागण्डकी नगरपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक बर्षमा समयमै योजना सम्पन्न गराउनलाई नगरपालिकाले वडा कार्यालयमै पुगेर योजनाको सम्झौता…

    जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

    दुलेगाैडा । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ। अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ।  मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन…

    भक्त रसाइलीले एमाले छाडे, नेकपा एस प्रवेश गरेको घोषणा

    दमौली । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य भक्त रसाइलीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। शनिबार प्रेस विज्ञप्ती मार्फत् रसाइलीले एमाले परित्यागको घोषणा गरेका…

    फिरफिरेको ढुंगेनीमा बन्यो सामुदायिक भवन

    दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे ढुंगेनीमा सामुदायिक भवन निर्माण गरिएको छ । ढुंगेनी आमा समुहको अग्रसरतामा सामुदायिक भवन बनाईएको हो । ४५ लाख रुपैयाँको लागतमा…

    वडा सदस्य थापाद्वारा अक्षयकोष स्थापना

    दुलेगाैडा । शुक्लागण्डकी नगरपालिका–६ का वडा सदस्य बुद्धिबहादुर थापाले एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष खडा गरेका छन् । थापाले शुक्लागण्डकी नगरपालिका–५ बरभञ्जयाङमा रहेको…

    ‘अब ढुक्कले बोल्न सकिन्छ’

    दुलेगाैडा । माइक्रोफोन समातेर आफ्नो नाम ठेगाना बताउन मुस्किल हुने सन्तमाया थापाको डर र लाज हटेर आत्मविश्वास बढेको छ । आफ्नो परिचय दिन नसक्ने सन्तमाया…

    एमाले तनहुँ : शुक्लागण्डकीका पॉच जना निर्वाचित (मत सहित)

    दुलेगौडा । नेकपा एमाले तनहुँको सदस्यमा शुक्लागण्डकीबाट पॉच सदस्य निर्वाचित भएका छन् । सोमबार राति सकिएको मतगणना अनुसार भुगोलतर्फबाट पॉच सदस्य निर्वाचित भएका हुन् ।…

    शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घको साधारणसभा, ढकाल भन्छन् : व्यवसायीले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ

    दुलेगौडा । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घको तेस्रो साधारणसभा सोमबार सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योगी व्यवसायी…

    हलेदीमा फुटबल सुरु

    दुलेगौँडा : शिलादेवी युवा क्लब हलेदीले आयोजना गरेको माघे संक्रान्ति कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । माघे संक्रान्ति पर्वको अवसर…

    पृथ्वीजयन्तीमा शुक्लागण्डकीमा सार्वजनिक बिदा

    दुलेगौडा । पृथ्वीजयन्तीको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले आइतबार प्रेस विज्ञप्ती सार्वजनिक गरी बिदा दिने निर्णय…