देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बारको निर्वाचनमा विजयको अग्रता कायमै, पछ्याइरहेका रमणको मत कति ?

    काठमाडाै, २६ चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनामा सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले लगातार अग्रता…

    तीनकुने घटनामा ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर

    काठमाडौ, २६ चैत । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने बताएका छन् ।…

    नयाँ वर्षमा व्यावसायिक व्यापारीलक्षित पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

    काठमाडौँ, २६ चैत । पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । ‘सस्तो दर, भरपर्दो…

    धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

    काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान…

    केपी ओली कप राष्ट्रिय टि२० क्रिकेट : सिइसी काठमाण्डौ सेमीफाइनलमा

    पोखरा, २५ चैत । राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाण्डौ संग पोखरा महानगर क्रिकेट क्लबले लज्जास्पद पराजय व्यहोरेको छ ।  पोखरा क्रिकेट खेल मैदानमा मदन भण्डारी…

    रवि लामिछाने कारागार चलान

    भैरहवा, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्लाअदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको छ । शुक्रबार राति काठमाडौंमा पक्राउ…

    पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष

    काठमाडौँ, २४ चैत । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी…

    प्रभु बैंकद्वारा एसएमइ एण्ड कन्जुमर बैकिङ हब स्थापना

    पोखरा, २४ चैत । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकीप्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्तावर्गलाई लक्षित गरी एसएमइ एण्ड कन्जुमर बैकिङ हब गण्डकीको स्थापना गरेको छ।  यस केन्द्रको औपचारिक उद्घाटनप्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले गरेका थिए।  त्यसक्रममा उनले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षितग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए । एसएमई…

    अर्घाखाँचीमा जिप दुर्घटना-दुई जनाको मृत्यु

    अर्घाखॉची, २४ चैत । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका ३ ढुंगाडेमा आइतबार बिहान पौने चार बजे मालारानी ४ लुटीपोखरीबाट…

    लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’

    दमौली, २३ चैत । नेपाली साहित्यमा विशेष योगदान पुर्‍याउँदै आएका लेखक आकाश अधिकारीलाई जनमत वाङ्मय प्रतिष्ठान नेपाल, बनेपा–काभ्रेपलाञ्चोकले ‘दीपा–जनमत सम्मान’ प्रदान गरेको छ। २०८० फागुन…