देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भरतपुर १७ किलोमा ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु

    चितवन । चितवनमा लेदो र ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार लु २ ख ६५६६…

    पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु

    पाेखरा । पोखरा महानगरपालिका पहिरोले घर पुरिदा ९ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौर ठाँटि निवासी कुलबहादुर परियारको घर पहिरोले पुरिदा ७ जनाको…

    मुग्लिङ-नारायणगढ सडकमा ठूलो पहिरो, पन्छाउन ४ घण्टा लाग्ने

    चितवन । मुग्लिङ-नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरमा अनुसार कालीखोला चेनेजलगायतका ठाउँमा ठूला पहिरा गएका छन् । कार्यालयले…

    नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परेर दुई यात्रु बस बगे

    चितवन । नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी…

    सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सरकारकाे निर्णय

    काठमाडाै । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ । सिंहदरबारमा बिहीआार भएको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्का कारण…

    मौवाखोलाको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । सडक डिभिजन कार्यालयको ३ वटा स्काभेटरको प्रयोग गरेर…

    पोखराको खुदीखोला पुलबाट तनहुँका कोइराला हाम फाले, प्रहरीद्वारा उद्धार

    पोखरा । पोखरामा पुलबाट हामफालेर एक जना घाइते भएका छन् । घाइते हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. १ का ४० वर्षीय नेत्रनाथ कोइराला छन्…

    मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने…

    आज रातिदेखि मनसुन पुन: सक्रिय, तनहुँ उच्च जोखिममा

    काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि नेपालमा मनसुन पुनः सक्रिय हुने बताएको छ । बुधबार एक सुचना जारी गर्दै महाशाखाले आगामी तीन दिन ४३…

    दोहोरो पासपोर्ट र सहकारी ठगीमा रविमाथि उच्चस्तरीय छानबिन हुनुपर्छः मुकुल ढकाल

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले दोहोरो पासपोर्ट र सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताएका छन्…