देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकीमा मन्त्रिपरिषद् विस्तार, तनहुँले यसपटक पाएन मन्त्री

    पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसीलाई मन्त्री नियुक्त गरेका हुन्…

    गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम, जुग्जाली दाेस्राे पटक मन्त्री बन्दै

    पाेखरा । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय…

    कार्यकारी सम्पादक बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’

    काठमाडौ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक एवम् प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान…

    अनुदान उत्पादनमा प्रेरक

    पोखरा । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिरहेका छन् । विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेका छन्…

    गण्डकीमा मन्त्रालयको नयाँ कार्यविभाजन

    पाेखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार…

    एमाले केन्द्रीय कमिटी बैठकमा उपनिर्वाचनको छलफल, तनहुँ-१ मा मत घट्नु चिन्ताको विषय

    काठमाडौ । नेकपा एमालेको बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उपनिर्वाचनको परिणामबारे छलफल भएको छ । बैठकमा उपनिर्वाचन भएको तनहुँ-१, चितवन-२ को मतपरिणाममा कमी आउनु…

    सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने

    काठमाडौ । सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ । सङ्घीय मामिला तथा समान्य प्रशासन…

    बजारमा आयो आरजु चामल

    काठमाडौं । नेपाली बजारमा आरजु चामल आएको छ । जिरा मसिनो र लङग्रेनमा सो चामल आएको हो । नेपालकै ४ हजार बिगाहा जमिनमा धान उत्पादन…

    आफ्नो जेल जीवनको झल्को दिने गरी पलले ल्याए म्युजिक भिडिओ

    काठमाडौ । नाबालिग बलात्कारको अभियोगमा एक वर्ष जेल बिताएका अभिनेता पल शाहले सोही समयको झल्को दिने गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिमीलाई हेर्ने…

    केपी ओली भन्छन् : नक्कली शरणार्थी प्रकरणमा जोसुकै संलग्न भएपनि कारवाही हुनुपर्छ

    काठमाडाै । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोसुकै जोडिए पनि कारबाही हुनु पर्ने बताएका छन्। केन्द्रीय…