देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थुनुवासँग बस्न नमानेका खाणलाई डीएसपीकै कार्यकक्षमा सुताइयो

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका छन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको…

    होटलमा ग्राहकको छुरा हानेर हत्या

    काठमाडौ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका…

    गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

    पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ । अघिल्लो सरकारले…

    जनआन्दोलनका घाइते कायस्थको निधन

    काठमाडौ । विसं २०६२÷६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उहाँको गए राति निधन भएको हो । जनआन्दोलनमा…

    बाजुरामा बिहानै भूकम्पको धक्का

    काठमाडौ । बाजुरामा बिहीबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । बिहान ५:१५ बजे बाजुराको बिछियामा भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन…

    राष्ट्रसंघका महासचिवलाई मेन्सन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वर्णिम वाग्लेको ट्विट

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिएका नेपाली अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालको जारी नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्व समुदायलाई सार्वजनिक जानकारी…

    बालकृष्ण खाणलाई थुनामा राख्न चार दिनको अनुमति

    काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान…

    मधेसका मूलवासीहरू नागरिकताबाट वञ्चित छन् : सांसद किसान श्रेष्ठ (पूर्णपाठ)

    काठमाडौ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले नागरिकताविहीन मधेसी समुदायको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विनियोजन विधेयक, २०८० का सिद्धान्त…

    एमालेले गर्याे टाेपबहादुर रायमाझीलाई निलम्बन

    काठमाडाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएर फरार रहेका नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेकाे छ । पार्टीका महासचिव शङ्कर…

    खाँण समातिएपछि प्रदीपले भने : कसैलाई चाेख्याउने काम नहाेस्

    काठमाडाै । नेपाली काङ्ग्रेसका नेता प्रदीप पाैडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई चाेख्याउन नहुन बताएका छन् । काङ्गग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ…