देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्‍त्रीले सोधे : भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्‍नुभयो ?

    काठमाडौ, ९ असोज । प्रधानमन्‍त्री वालेन्द्र शाहले भोटेकोशी बाढी नेपालको मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश रहेको बताएका छन् । राष्ट्रसंघको ८१ औं महासभामा उनले सोधे,…

    महासभामा सम्बोधनको अन्त्यमा प्रधानमन्त्री बालेनले भने- पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँडोस्

    काठमाडौं , ९ असोज । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको कामना गरेका छन्। सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले भने,…

    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    न्यूयोर्क, ९ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन…

    कांग्रेस सिन्धुपाल्चोक–१ को क्षेत्रीय सभापतिमा सगुन श्रेष्ठको उम्मेदवारी

    सिन्धुपाल्चोक, ८ असोज । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता सगुन श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने भएका छन्।…

    भारी वर्षा र हावाहुरीको पूर्वानुमानपछि सरकारको उच्च सतर्कता, राति राजमार्ग यात्रा नगर्न आग्रह

    काठमाडौं, ८ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले उच्च…

    खोज तथा उद्धारमा नेपाली सेनाको सक्रियता, ४ हजार २४२ जनाको हवाई उद्धार

    काठमाडौं, ८ असोज । बाढीपहिरो तथा विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरेको खोज तथा उद्धार अभियानअन्तर्गत हालसम्म ४ हजार २४२ जनाको हवाई उद्धार…

    स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

    स्याङ्जा, ८ असोज । स्याङ्जाको भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।…

    डोल्पामा जहाज दुर्घटना

    काठमाडौ, ८ असोज ।   नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ ।  १३ जना यात्रु बोकेर  गएको सानो विमानको पछाडिको दायाँ…

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    काठमाडौं ६ असाेज । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाहले महासभामा…

    साभ नेपालद्वारा विविध विषयमा मोटिभेसनल तथा क्षमता विकास कक्षा सञ्चालन

    पोखरा, ५ असोज । साभ नेपाल पोखरामा केन्द्रीय कार्यालय रहेको Social Awareness Through Audio & Visual) ले विद्यार्थी, अभिभावक, शिक्षक, युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई…