देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रसुवाको बाढीमा तीन प्रहरीसहित १५ जना बेपत्ता

    काठमाडौ, २४ असार । रसुवाको बाढीमा १५ जना बेपत्ता भएका छन्। गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना…

    त्रिशुली नदीमा आएको बाढीबाट सुरक्षित जोगिन सर्तकर्ता अपनाउन आसपासका बासिन्दालाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री…

    बाढीमा फसेर साढे दुई घण्टा रुखमा बसेका दुई जनाको उद्धार

    दमौली, २४ असार । नुवाकोटको विदुर नगरपालिका-१ त्रिशुली नदीमा बाढी आउँदा साढे दुई घण्टादेखि रुखमा बसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।…

    रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, बन्दरगाहका गाडी समेत बगे

    काठमाडौ, २४ असार । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । ड्राइपोर्ट…

    मान्छे फेरेर भए पनि सरकार प्रभावकारी बनाउँछौं : गगन थापा

    काठमाडाै २३ असार । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई प्रभावकारी बनाउन लागिरहेको भन्दै नसके मान्छे फेरेरै भए पनि प्रभावकारी बनाएर जाने बताएका…

    प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

    काठमाडौ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा स्पेन भ्रमण र संयुक्त…

    प्रधानमन्त्री ओलीद्वारा हुम्लाको खार्पुनाथ पुल उद्घाटन : हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिवद्धता

    काठमाडाै, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिवद्वता जनाएका छन्। सिमकोटलाई रास्ट्रिय सडक…

    अदालतकाे फैसलाप्रति काङ्ग्रेस केन्द्रीय सदस्य वाग्लेद्वारा संशय व्यक्त

    काठमाडौं, २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले संवैधानिक पदाधिकारीको नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति संशय व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी…

    सेफ्टी ट्यांकीमा खसेर चितवनमा एक महिलाको मृत्यु

    चितवन, २२ असार । सेफ्टी ट्यांकीमा खसेर चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन्…

    भोजपुरमा एकै परिवारका चार जनाको हत्या, एक पक्राउ

    काठमाडौं, २२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२…