काठमाडौ । वास्तविक क्षेत्र अन्तर्गत रहेर रियल स्टेट, निर्माण क्षेत्र र पर्यटन क्षेत्रमा कार्यहरु गरिरहेको र त्यस प्रकारका कम्पनीहरुमा समेत पूँजी लगानी गरिरहेको यस कम्पनीले बिभिन्न प्रकारका महत्वपूर्ण प्रस्तावहरु पारित गरी सातौं साधारणसभा सम्पन्न गरेको छ | …