तनहुँ विशेष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साउन १५ गतेबाट विद्यालय खोल्ने एनप्याब्सन र प्याब्सनको निर्णय

    तनहुँ/एनप्याब्सन र प्याब्सन तनहुँले साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । एनप्याब्सन र प्याब्सनका पदाधिकारीको शनिबार दमौलीमा सम्पन्न संयुक्त बैठकले विद्यालय सञ्चालन…

    १०४ जनाले गरे रक्तदान

    तनहुँ/लायन्स क्लव अफ तनहुँ म्याग्देले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेका छन् । केही समय अगाडी मात्रै स्थापना भएको क्लवले…

    विद्यार्थी खाेज्दै गाउँ-गाउँमा शिक्षक

    तनहुँ/चैत शुरु भएलगत्तै तनहुँका विद्यालयहरु कोरोना भाईरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढेकाले बन्द गरियो । विद्यालय बन्द भएको पाँच महिना शुरु भइसकेको छ । अझैपनि…

    दमौली–डुम्रे सडकखण्डमा कुनै पनि सवारी नचल्ने

    तनहुँ/पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा शनिबार दिनभर सवारीसाधन सञ्चालन बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक भासिएपछि पटक–पटक अवरुद्ध हुँदै आएकामा मर्मत कार्य गर्नका…

    खरकाे छानाे हटाएर जस्तापाता

    तनहुँ/सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत तनहुँका एक हजार पचास घरधुरीमा खरको छाना विस्थापित गरिने भएको छ । शहरी विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७७/७८ मा…

    राईपुरका विद्यार्थीलाई लायन्स क्लवको शैक्षिक सामग्री सहयोग (भिडियाे सहित)

    तनहुँ/लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले शुक्लागण्डकी नगरपालिका–११ राईपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले यहाँका नौ विद्यालयका…

    बोलबम मेलामा नआउन पुन: आग्रह

    तनहुँ/देवघाट क्षेत्र विकास समितिले बोलबम मेला भर्न नआउन भक्तजनलाई पुन: आग्रह गरेको छ । कोभिड-१९ को जोखिम कायमै रहेका बेला पनि देवघाटमा बोलबम मेला भर्न भक्तजन…

    साना सवारी साधन सञ्चालनमा

    तनहुँ/ बिहीबार रातिदेखि अवरुद्ध रहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा शुक्रबार दिउँसोदेखि साना सवारी साधन सञ्चालनमा आएको छ । बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक भासिएपछि निर्माण…

    तनहुँमा थपिए एक कोरोना सङ्क्रमित

    तनहुँ/तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक जना कोरोनो सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।…

    ठूला मालवाहक गाडी चलाउन रोक

    तनहुँ/पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भासिएको सडक मर्मत गर्नका लागि ठूला मालवाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तर परेको वर्षाका कारण मङ्गलबार राजमार्ग…