भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    खबरपुञ्ज प्रभाव : भानुकी उपप्रमुखले फिर्ता गरिन् दोहोरो भत्ता

    दमौली । तनहुँको भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेले दोहोरो भत्ता बापतको रकम फिर्ता गरेकी छन् । उपप्रमुख गोतामेले अनुगमनको दोहोरो भत्ता बापतको रु सात हजार…

    विपन्न नागरिकको उपचार सिफारिसका लागि बैठक बसेर भत्ता लिन्छन् भानुका जनप्रतिनिधि र कर्मचारी

    दमौली । तनहुँको भानु नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले विपन्न नागिरकको उपचार सिफारिसका लागि बैठक बसेर भत्ता लिने गरेको खुलेको छ। गरिब तथा विपन्न नागरिकको उपचारका…

    क्यान्सर पीडितलाई तनहुँ समाज हङकङकाे करिब चार लाख सहयोग

    दमाैली । तनहुँ समाज हङकङले एक ब्लड क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको भानु नगरपालिका–१३ पोखरीछाप निवासी ५२ वर्षीया क्यान्सर पीडित…

    दोहोरो भत्ताबारे भानुका जनप्रतिनिधिले भने : कर्मचारीको अपरिपक्वताले खातामा पैसा आएको हो

    दमौली । भानु नगरपालिकाका जनप्रतिनिधिले दोहोरो भत्तासम्बन्धमा कर्मचारीको अपरिपक्वताका कारण खातामा हालिएको प्रष्टीकरण दिएका छन् । भानुका जनप्रतिनिधिले दोहोरो भत्ता बुझ्ने गरेको सम्बन्धी समाचार खबरपुञ्ज…

    क्यान्सर पीडित सुनिताको सफल शल्यक्रिया, अभियान्ता मनोजले भने – मेरो लागि खुसीको दिन

    दमौली । तनहुँको भानु नगरपालिका-६ निवासी क्यान्सर पीडित सुनिता पौडेलको सफल शल्यक्रिया भएको छ । उनको आइतबार काठमाडौस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा सफल…

    भानु नगरपालिकाका वहालवाला जनप्रतिनिधिले बुझे दोहोरो भत्ता, फिर्ता गर्न मलेपको निर्देशन

    दमौली । भानु नगरपालिकाका वहालवाला जनप्रतिनिधिले दोहोरो अनुगमन भत्ता बुझेका छन् । उपप्रमुख उमा गोतामे सहित वडाध्यक्ष, कार्यपालिका सदस्यहरुले दोहोरो अनुगमन भत्ता बुझेका हुन् ।…

    भानुमा अनुगमन तथा भ्रमणमा सकियो ४१ लाख, मापदण्ड विपरित सात लाख फिल्ड भत्ता

    दमाैली । तनहुँको भानु नगरपालिकाले अनुगमन तथा भ्रमणका नाममा ठूलो रकम खर्च गरेको भेटिएको छ । नगरपालिकाले अनुगमन तथा भ्रमणको यथार्थ विवरण उल्लेख नगरी आर्थिक…

    भानुका अपांगता भएका व्यक्तिलाई बीउ पुँजी वितरण

    दमौली । रिसेड तनहुँले भानु नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई बीउ पुँजी वितरण गरेको छ । सामाजिक विकास कार्यालयको सहयोगमा रिसेडले भानुका १३ जनालाई बीउ पुँजी…

    ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा

    दमाैली । तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका…

    भानु नगरपालिकाले खाना खाजामा सक्यो ९४ लाख

    दमौली । तनहुँको भानु नगरपालिकाले खाना तथा खाजामा ९४ लाख ७५ हजार सकेको पाइएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम…