म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा पनि भाेलि बिदा

    दमाैली । तनहुँकाे म्याग्दे गाउँपालिकाले विश्व आदिवासी दिवसका अवसरमा भाेलि मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । गाउँपालिकाले साेमबार प्रेस विज्ञप्ती जारी गरी दिवसका…

    भेटेरीनरी पढ्नेलाई म्याग्देले छात्रवृत्ति दिने

    दमाैली । म्याग्दे गाउँपालिकाले भेटेरीनरी अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । प्रि डिप्लोमा अन्तर्गत १८ महिने भेटेरीनरी अध्ययन गर्न चाहने एसइइ उत्तीर्ण…

    सामुदायिक विद्यालयमा बस खरिदका लागि म्याग्देले अनुदान दिने

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले माध्यमिक तहका सामुदायिक विद्यालयलाई बस खरिदका लागि अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाले माध्यमिक तहका…

    लियो क्लव म्याग्देको अध्यक्षमा शैलेश, सचिवमा जुपिटर

    दमौली । लियो क्लव अफ तनहुँ म्याग्देको अध्यक्षमा शैलेश अधिकारी चयन भएका छन् । शनिबार आयोजित कार्यक्रमबाट क्लवको अध्यक्षमा अधिकारी चयन भएका हुन्। क्लवको प्रथम…

    तनहुँका अधिकारी बने युएन साइप्रस शान्ति मिसनमा खटिने पहिलो नेपाली पुलिस अफिसर

    दमौली । नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारी संयुक्त राष्ट्र संघको साइप्रस शान्ति मिसनका लागि खटिने पहिलो प्रहरी अधिकृत बनेका छन् । राष्ट्र संघले…

    पहिराले अवरुद्ध थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालन

    दमाैली । पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड…

    बुबाको किरियामा छोरी

    दमाैली । छोरीहरुले किरिया बस्नुहुन्न भन्ने सामाजिक कुरिती अझैपनि छ । तर तनहुँको म्याग्दे गाउँपालिका–३ का छोरीहरुले भने उक्त कुरितीलाई चुनौति दिँदै बुबाको किरियामा बसेका…

    तनहुँका स्थानीय तहद्वारा मरिसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा

    दमाैली । तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका,…

    बेलडाँडा हरितपार्कमा लायन्स क्लव म्याग्देको वृक्षारोपण

    दमाैली । लायन्स क्लव अफ म्याग्देले बेलडाँडा हरितपार्कमा आइतबार वृक्षारोपण गरेको छ । क्लवले म्याग्दे गाउँपालिका–१ स्थित बेलडाँडा हरितपार्कमा वृक्षारोपण गरेको हो । सोक्रममा विभिन्न…

    न्यु भिजन युवा क्लवको अध्यक्षमा श्रेष्ठ

    दमाैली । म्याग्दे गाउँपालिका–२ स्थित न्यु भिजन युवा क्लवको अध्यक्षमा राजिव श्रेष्ठ चयन भएका छन् । क्लवको शनिबार सम्पन्न चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति…