म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    गठबन्धन दलका नेताहरुले मलाई अन्याय गर्नुहुन्न, तनहुँ-१ मा गठबन्धनकाे उम्मेदवार बन्छु : पूर्वमन्त्री श्रेष्ठ (भिडिओ सहित)

    दमाैली । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले २०७४ काे निर्वाचनमा आफूले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन जितेकाले मङ्सिर ४ गतेको निर्वाचनमा…

    ‘प्रशिक्षणले जनप्रतिनिधिको क्षमता अभिवृद्धि गरेको छ’

    म्याग्दे । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले योजना तर्जुमा प्रक्रिया तथा प्रभावकारी सेवा प्रवाह विषयक प्रशिक्षण कार्यक्रमले जनप्रतिनिधिको क्षमता अभिवृद्धिमा सहयोग पुर्याएको…

    कृषकहरुको निम्ति शान्ति संस्कृति निर्माण तालिम कार्यशाला सम्पन्न

    दमाैली । चिल्ड्रेन–नेपालको आयोजनामा तनहुँको म्याग्दे गाँउपालिकाको गुन्जरा समुदायका कृषकहरुको निम्ति शान्ति संस्कृति निर्माण सम्बन्धि २ दिनको तालीम कार्यशाला सम्पन्न भएको छ । समुदायमा कृषकहरुलाई…

    म्याग्देका जनप्रतिनिधिलाई याेजना तर्जुमा प्रशिक्षण सुरु

    बन्दीपुर । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको साझेदारी र म्याग्दे गाउँपालिकाकाे आयोजनामा म्याग्दे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि कर्मचारीहरुका लागि योजना तर्जुमा प्रक्रिया तथा प्रभावकारी सेवा प्रवाह विषयक…

    कला र संस्कृति हाम्रो गहना हो : अध्यक्ष श्रेष्ठ

    दमौली । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला र संस्कृति देशको अमुल्य गहना भएको बताएका छन् । नेपालको संस्कृति बिर्सदै जाने त र विदेशी संस्कृति…

    जामुनेमा न्यु भिजन क्लवको आयोजनामा तीज गीत प्रतियोगिता हुने

    दमौली । म्याग्दे गाउँपालिका-२ स्थित न्यू भिजन युवा क्लवको आयोजनामा जामुनेमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । कोभिड-१९ को जोखिमका कारण दुई वर्षदेखि…

    म्याग्दे बडहरेबाट ११ जुवाडे पक्राउ

    दमौली । म्याग्दे गाउँपालिका-२ बडहरेबाट ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सोमप्रसाद श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार ११ जनालाई…

    छाङपाटनका कुमालकाे अरिङ्गालले टोकेर मृत्यु

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३१ वर्षीय टोपबहादुर कुमाल रहेको…

    धयरेमा माइक्रो दुर्घटना : १४ यात्रु घाइते (तस्वीर सहित)

    दमाैली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा आज बिहान माइक्रो दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा तर्फ जाँदै गरेको…

    सामुदायिक वन दिवसमा ज्यानटाङ हरितपार्कमा वृक्षारोपण (फाेटाे सहित)

    म्याग्दे । सामुदायिक वन दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ पधेंरा खोला सामुदायिक वनमा बुधबार वृक्षारोपण गरिएको छ । सामुदायिक वनभित्र निर्माण गरिएको हरितपार्कभित्र विभिन्न…