म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे पोलिक्लिनिक सञ्चालनमा, सहज रुपमा सेवा दिने प्रतिबद्धता

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा म्याग्दे पोलिक्लिनिक सञ्चालनमा आएको छ । यस ठाउँका सर्वसाधारणलाई सरल र सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्य सहित…

    विकास समस्या समाधान समितिमा तनहुँबाट राना

    तनहुँ । गण्डकी प्रदेश सरकारले विकास समस्या समाधान समितिमा ९ जना जनप्रतिनिधिलाई मनाेनित गरेकाे छ । उक्त समितिमा तनहुँबाट म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना मनाेनित…

    माेटरसाइकल राेक्दा भेटियाे गाँजा

    तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ पसलेबाट गाँजा सहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको साविक भुक्सिङ गाविस–२ घर भई हाल…

    नेकपा म्याग्देले बुझायो गाउँपालिकालाई ज्ञापनपत्र

    तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दे गाउँ कमिटीले गाउँपालिकालाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । निर्वाचन भएर जनप्रतिनिधिले कार्यकाल सम्हालेको तीन वर्ष पुग्दा पनि…

    तनहुँमा दुई कोरोना सङ्क्रमित थपिए

    तनहुँ । तनहुँमा आइतबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार म्याग्दे र ऑबुखैरेनी गाउँपालिकामा दुई जनामा…

    मृतकको सम्झनामा पसलेमा गाईजात्रा निकालिने

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–३ पसलेस्थित अकला नेवा समाजले मङ्गलबार गाईजात्रा निकाल्ने भएको छ । समाजका सदस्य स्व. नारायणकुमार श्रेष्ठको सम्झनामा समाजले गाईजात्रा निकाल्न लागेको…

    महेन्द्र माविकाे सभाहल र खानेपानीकाे उद्घाटन

    तनहुँ । तनहुँकाे म्याग्दे गाउँपालिका-१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएकाे सभाहल र खानेपानीकाे शुक्रबार उद्घाटन गरिएकाे छ । म्याग्दे गाउँपालिकाकाे सहयाेगमा निर्माण सम्पन्न…

    म्याग्दे गाउँपालिकाद्वारा जनैपूर्णिमामा सार्वजनिक बिदा

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले जनपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले साउन १९ गते सोमबार जनैपूर्णिमाको अवसरमा सार्वजनिक…

    अपाङ्गता युवती दुई सातादेखि सम्पर्कविहिन

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ धैरेनी गाउँ निवासी २९ वर्षीया दमन्ती राना मगर दुई सातादेखि सम्पर्कविहिन हुनुभएको छ । अति अशक्त शारीरिक अपाङ्गता राना मगर…

    म्याग्देको प्रकोप कोषमा सम्पर्क समाजको सहयोग

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा म्याग्दे काठमाडौँ सम्पर्क समाजले रु ४५ हजार सहयोग गरेको छ । मङ्गलबार समाजका अध्यक्ष माधव घिमिरेले गाउँपालिका अध्यक्ष…