व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जाने हाेइन त गलेखामकाेट ? (तस्बिर सहित)

    दमाैली । तनहुँको सदरमुकाम दमौलीबाट पन्ध्र किलोमिटरको दूरीमा अवस्थित छ गलेखामकोट । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुन्द्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा…

    निजामती सेवा दिवसमा निवृत्त कर्मचारीलाई सम्मान

    दमाैली । निजामती सेवा दिवसका अवसरमा तनहुँमा सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा…

    नातिको अन्नप्रासनमा बीमा पोलिसी उपहार

    दमाैली । व्यास नगरपालिका–२ निवासी रेशमलाल श्रेष्ठले नातिको अन्नप्रासनमा बीमा पोलिसी उपहार दिएका छन् । श्रेष्ठले नाति समवेद श्रेष्ठको शुक्रबार अन्नप्रासनको अवसरमा रिलायबल नेपाल लाइफ…

    संविधान दिवसमा तनहुँ कारागारका ७ जना रिहा हुँदै

    दमौली । तनहुँ कारागारमा रहेका ७ जना कैदीबन्दी संविधान दिवसको अवसरमा रिहा हुने भएका छन्। ५० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दी रिहा गर्ने सरकारको निर्णय…

    घाँसीकुवाकाे पहिरा हटाएपछि पृथ्वीराजमार्ग सुचारु

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ मा आज बिहान गएको पहिरा हटाएपछि दमौली–डुम्रे खण्ड सुचारु भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण बिहान…

    तनहुँकाे घाँसीकुवामा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शुक्रबार बिहान गएको पहिराले दमौली–डुम्रे सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण बिहान ४…

    नेविसंघको तीज प्रतियोगितामा जलदेवी मावि प्रथम

    दमौली । नेपाल विद्यार्थी संघ तनहुँले तीजका अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगितामा व्यास-१ स्थित जलदेवी मावि प्रथम भएको छ । प्रतियोगितामा म्याग्दे-२ राधा मावि…

    लियो क्लव अफ तनहुँले वृद्धवृद्धालाई दर खुवायो

    दमाैली । लियो क्लव अफ तनहुँले हरितालिका तीज पर्वको अवसरमा व्यास नगरपालिका–५ पाटनस्थित ज्येष्ठ नागरिक आश्रमका वृद्धवृद्धालाई दर खुवाएको छ । ज्येष्ठ नागरिक आश्रममा रहेका…

    कालीभञ्जन गण (इ) द्वारा विपद् प्रतिकार्य सम्बन्धी सचेतना

    दमौली । नेपाली सेनाको कालीभञ्जन गण (इ) ले व्यास नगरपालिकाका जनप्रतिनिधिलाई बिहीबार सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरेको छ । व्यास नगरपालिका–५ चापाघाटस्थित…

    तनहुँ समाज हङकङद्धारा आठ विद्यालयलाई सरसफाइ सामग्री सहयोग

    दमौली । विगत लामो समयदेखि तनहुँको सामाजिक सेवामा सक्रिय तनहुँ समाज हङकङले बिहीवार तनहुँका ८ विद्यालयलाई सरसफाइ सामग्री सहयोग गरेको छ । बहुअपाङ्गता भएका बालबालिकालाई…