व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँ–१ मा सर्वदलीय बैठक बस्दै, सहमति भए आजै मतगणना सुरु हुने

    दमौली, २१ फागुन ।प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक आज बस्ने भएको छ। बैठकमा दलहरूबीच सहमति जुटेमा आजैदेखि मतगणना…

    तनहुँमा ५१.७४ प्रतिशत मत खस्यो

    दमौली, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको छ । जिल्लामा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय…

    किरियापुत्रीद्वारा मतदान

    दमौली, २१ फागुन । व्यास नगरपालिका-११ मा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । सोही ठाउँका तिलकबहादुर खड्का र समुन्द्र खड्काले किरिया बसेको अवस्थामा मतदानमा…

    तनहुँमा ४७.२३ प्रतिशत मत खस्यो

    दमौली, २१ फागुन ।  तनहुँ जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अहिलेसम्म ४७.२३ प्रतिशत मत खसेको छ। मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जिल्ला निर्वाचन अधिकारी…

    ९९ वर्षीय बखतनारायण र ८९ वर्षीया बालकुमारीद्वारा मतदान

    दमौली, २१ फागुन । व्यास नगरपालिका–३ निवासी ९९ वर्षीय बखतनारायण श्रेष्ठ र उहॉकी धर्मपत्नी ८९ वर्षीया बालकुमारी श्रेष्ठले उत्साहका साथ मतदान गरेका छन् । उनीहरुले…

    प्रथम महिला पौडेलद्वारा मतदान

    दमौली, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । जिल्लाका सबै मतदान…

    तनहुँमा मतदान सुरु

    दमौली, २१ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको…

    तनहुँमा निर्वाचनको तयारी पूरा, ढुक्कसँग मतदानमा सहभागी हुन अपिल

    दमाैली, २० फागुन । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचनको सम्पूर्ण तयारी सकिएको जानकारी…

    तनहुँका यी उम्मेदवार : जसले आफैँलाई मतदान गर्न पाउँदैनन्

    दमौली, २० फागुन ।प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत तनहुँका केही उम्मेदवारहरूले आफैँलाई मतदान गर्न नपाउने भएका छन्। मतदाता नामावली अन्य निर्वाचन क्षेत्रमा रहेकाले उनीहरू आफ्नै उम्मेदवारी…

    तनहुँका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक, मतदान केन्द्र निर्माण

    दमौली, २० फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ जिल्लाका सबै मतदान केन्द्रमा आज सर्वदलीय बैठक सम्पन्न गरिएको छ । निर्वाचन…