व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    प्रथम मेयर कप : शनिबार आठ खेल सम्पन्न

    दमाैली । दमौलीमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार आठ खेल सम्पन्न भएका छन् । व्यास–४ स्थित सितलचोक युवा क्लवको आयोजनामा प्रतियोगिता सञ्चालन…

    नेपालका सात लेखकले भारतको ग्वालियरमा प्रस्तुति दिने

    दमाैली । अन्तराष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा भाग लिन नेपाली सात लेखक शनिबार ग्वालियर पुगेका छन्। उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एशसिएसनको आयोजनामा आदिइत्यादि नाट्य…

    व्यासमा फाइजर खोप अभियान : ९८ प्रतिशत प्रगति

    दमाैली । व्यास नगरपालिकाले ५ देखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि सञ्चालन गरेको फाइजर खोप अभियानको ९८.०९ प्रतिशत प्रगति भएको छ । नगरपालिकाले भदौ ७…

    मौलिक जरोकिलो पार्टी गण्डकीको अध्यक्षमा हरि नेपाल

    दमौली । मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले हरि नेपाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । तनहुँको ऑबुखैरेनीमा शनिबार सम्पन्न दोस्रो अधिवेशनले…

    नवौ राष्ट्रिय खेलकुद : तनहुँबाट टेवलटेनिस खेलाडी छनोट

    दमौली। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट टेवलटेनिस खेलाडी छनोट गरिएको छ । टेवलटेनिसका लागि तनहुँबाट पॉच जना खेलाडी छनोट गरिएको हो । शनिबार सञ्चालन…

    निर्वाचन केन्द्रित अभियानमा तनहुँका राजनीतिक दल

    दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि तनहुँमा राजनीतिक दलको तयारीले चुनावी सरगर्मी बढेको छ । जिल्लाका साना तथा ठूला…

    प्रथम मेयर कप : शुक्रबार सात खेल सम्पन्न

    दमौली । व्यास-४ स्थित सितलचोक युवा क्लवको आयोजनामा दमौलीमा जारी प्रथम मेयर कप अन्तरगत शुक्रबार सात खेल सम्पन्न भएका छन् । विपी वनवाटिका खेलमैदानमा भएको…

    तीज गीत प्रतियोगितामा सत्यवती मावि प्रथम

    दमौली । व्यास नगरपालिका-२ महिला समन्वय समितिको आयोजना र व्यास-२ वडा कार्यालयको सहयोगमा आयोजित तीज गीत प्रतियोगितामा सत्यवती माविको समूह प्रथम भएको छ । शुक्रबार…

    नेकपा (एकीकृत समाजवादी) तनहुँद्वारा उम्मेदवार सिफारिस

    दमौली । नेकपा (एकीकृत समाजवादी) तनहुँले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादी प्रतिनिधिसभा क्षेत्र कमिटीले दुई सङ्घ र…

    व्यास सहकारीद्वारा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सञ्चालन

    दमाैली । व्यास बचत तथा ऋण सहकारी संस्थाले आठौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सञ्चालन गरेको छ । शुक्रबार सञ्चालित कार्यशालामा विभिन्न जिल्लाका दश वटा…