व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पाठेघरमा काठको टुक्रा पसेकी बालिकालाई नेता पौडेलको सहयोग

    दमाैली । तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गरेका छन्…

    देउरालीमा जीपको ठक्करबाट दुईको मृत्यु

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज साँझ जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको हो । डुम्रेतर्फबाट दमौली आउँदै गरेको ग ३ च…

    दमौली अस्पतालमा पानीको व्यवस्थाका लागि डिप बोरिङ

    दमाैली । दमौली अस्पतालमा लामो समयदेखि पानीको अभाव भएकामा डिप बोरिङ मार्फत् पानीको समस्या समाधान गरिएको छ । अस्पतालमा डिप बोरिङबाट पानी सुचारु गरी पानीको…

    कमलबारीमा बोलेरो र मोटरसाइकल ठोक्कियो

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा मंगलबार साँझ बोलेरो जीप र मोटरसाइकल ठोक्किएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।…

    लागुऔषध विरुद्ध वडा तहसम्मै सचेतना अभिवृद्धि गर्नुपर्छ : मन्त्री विक

    दमाैली । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि वडा तहसम्मै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश आन्तरिक मामिला…

    बामदेव गौतमको पार्टीमा तनहुँका खनाल

    दमाैली । बामदेव गौतमले मंगलबार घोषणा गर्न लागेको नयाँ पार्टीको केन्द्रीय सदस्यमा तनहुँका धनन्जय खनाल समेटिएका छन् । नेकपा एकता राष्ट्रिय अभियानको ६९ सदस्यीय केन्द्रीय…

    पाठेघरमा काठको टुक्रा पसेकी बालिकाको उपचारमा सहयोगको अपिल

    दमाैली । तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिकाका युविना थापा मगरको पाठेघरमा काठको टुक्रा पसेपछि उपचारमा आर्थिक अभाव भएको छ । सोही वडाको…

    सामी परियोजनाको उपलब्धीबारे छलफल

    दमाैली । सुरक्षित आप्रवासन (सामी) परियोजनाका बारेमा सोमबार दमौलीमा पत्रकारसँग अन्तरक्रिया गरिएको छ । परियोजनाले चालु आर्थिक वर्षमा गरेका उपलब्धी, चुनौति तथा सिकाईका विषयमा पत्रकारसँग…

    राष्ट्रपति रनिङशिल्ड जिल्लास्तरीय प्रतियोगिता हुने

    दमाैली । खेलकुद विकास समिति तनहुँको आयोजनामा राष्ट्रपति रनिङशिल्ड जिल्लास्तरीय प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा साेमबार…

    टिभिएस अपाचे आरटिआर १६० ४-भीको दमौलीमा विक्री सुरू, मूल्य कति?

    दमौली । टिभिएस अपाचे आरटिआर १६० ४-भी आरटिएफआईको औपचारिक बिक्री सोमबारबाट दमौलीमा पनि सुरू भएको छ। दमौलीस्थित एमएस ट्रेडर्सले सोमबारबाट नयाँ मोडलको बाइकको आधिकारिक बिक्री…