गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुग्लिन पोखरा सडक : पोखरा खण्डमा कालोपत्र तयारी

    पोखरा । निर्माणाधीन मुग्लिन पोखरा सडक विस्तार परियोजनाको पोखरा खण्डमा कालोपत्रको तयारी गरिएको छ । पछिल्लो समय तीव्रताका साथ काम भइरहेको यस खण्डमा अव एक…

    गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, थापा र गुरुङलाई मन्त्रीको जिम्मेवारी

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधवार दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई…

    गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

    पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले…

    मर्दीखाेलामा डुबेर एककाे मृत्यु

    पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानमा मर्दीखोलामा डुबेर एक पुरुषको ज्यान गएको छ । आइतबार पौने ५ बजेतिर रिभानको शान्तिघाटमा पौडी खेल्ने…

    गोरखाकी पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान

    काठमाडौँ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छन् । वसन्त ऋतुमा जारी…

    निओन गण्डकीमा नयॉ नेतृत्व, अध्यक्षमा तनहुँका ढकाल

    दमौली । नेकपा (माओबादी केन्द्र) निकट इन्जिनीयर संगठन, नेपाल राष्ट्रिय इन्जिनीयर संगठन (निओन) को अध्यक्षमा तनहुँका अनिस ढकाल निर्वाचित भएका छन् । पोखरामा सम्पन्न संगठनको…

    व्यासको मेयरको पुन:मतगणना असार २ गते हुने

    पोखरा । तनहुँको व्यास नगरपालिकाको मेयर (प्रमुख) पदको पुनः मतगणना असार २ गते हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको पूर्ण पाठमा असार…

    सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने गण्डकी कांग्रेसको निर्णय

    पोखरा । नेपाली कांग्रेसले सर्वोच्चमा दायर भएको मुद्दा किनारा नलागेसम्म गण्डकी प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ। कांग्रेस गण्डकीले बिहिवार विज्ञप्ती जारी गर्दै…

    प्रभु बैङ्कका ग्राहक तथा कर्मचारीले होटल सरोवर र किङ्गस लाउन्जमा छुट पाउने

    पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड मा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध…

    गोरखामा डुबेर दुईजनाको मुत्यु

    गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६…