समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    शुक्लागण्डकीको फिर्दीमा पहिराे : दुई जनाको जीवितै उद्धार

    दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट पहिरोले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । वर्षासँगै आएको पहिरोले पुरिएका दुई जनाको…

    अपडेट : बन्दीपुर तामुङमा पहिरोले घर पुरियो, दुईको मृत्यु

    तनहुँ : अविरल वर्षासँगै आएको पहिरोले तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा करिब ३०÷३२ वर्षीया सरस्वती…

    बन्दीपुर तामुङमा पहिरोले घर पुरियो, एकको मृत्यु

    तनहुँ : अविरल वर्षासँगै आएको पहिरोले तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा करिब ३०÷३२ वर्षीया सरस्वती…

    छिर्कनेमा पहिराे खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडखकण्ड अवरुद्ध भएको छ । निरन्तर परेको वर्षासँगै खसेको पहिरोले आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । व्यास…

    विमलनगरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    तनहुँ : तनहुँको विमलनगरमा बिहीबार बिहान भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार विमलनगर वर्षामापन केन्द्रमा भारी वर्षामापन गरिएको छ…

    कोरोना सङ्क्रमण : एकको मृत्यु, ९४ थपिए

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकीका एक पुरुषको मङ्गलबार कोरोना सङ्क्रमणबाट मृत्यु…

    रुपा सुनारलाई न्याय सुनिश्चित गर्न तनहुँका दलित अधिकारकर्मीको माग

    दमौली : कोठा भाडामा माग्न जॉदा रुपा सुनारमाथि जातीय विभेद भएको दावी गर्दै तनहुँका दलित अधिकारकर्मीले रुपालाई न्याय दिन माग गरेको छ । बुधबार प्रमुख…

    मालपोतमा काम छ ? बार हेरेर सेवा लिन आउनुहोस् !

    दमौली : मालपोत कार्यालय तनहुँले बार अनुसार सर्वसाधारणलाई सेवा प्रवाह गर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले असार २० गतेदेखि सरकारी कार्यालयका सेवा…

    पहिरोले डुम्रे-वेशीशहर सडकखण्ड अवरुद्ध

    भानु : मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा डुम्रे वेशीशहर सडकखण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–१ स्थित अँधेरीखोलामा आज बिहान पहिरो खस्दा…

    पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

    फाइल तस्वीर दमाैली : मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो…