समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    जेसीआई व्यास नगरको अध्यक्षमा खनाल निर्वाचित

    तनहुँ: जेसीआइ व्यास नगरको अध्यक्षमा लक्ष्मीभक्त खनाल निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न जेसीआइको २६ औ अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो। अधिवेशनबाट कार्यकारी…

    आकाशका दुई पुस्तक विमाेचन

    तनहुँ : युवा साहित्यकार आकाश अधिकारीद्वारा लिखित दुई पुस्तकको एकैसाथ आज विमोचन गरिएको छ । अधिकारीले लेख्नुभएको कविता सङ्ग्रह ‘आकाश खुल्दैछ’ र नाटक सङ्ग्रह ‘बिस्कुन…

    पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले अधिनायकवादी चरित्र प्रस्तुत गरे : काङ्ग्रेस

    तनहुँ : नेपाली कांग्रेस तनहुँले पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले आफू सधैँका लागि विजयी भएको जस्तो गरी अधिनायकवादी चरित्र प्रस्तुत गरेको आरोप लगाएको छ ।…

    आगलागीबाट साढे सात लाख क्षति

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरङको घर आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई…

    बाहिनीमा पृथ्वीनारायण शाहको शालिक अनावरण (फाेटाे/भिडियाे सहित)

    तनहुँ : नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली सेनाका संस्थापक एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको…

    पुल बन्यो, अब बिरामी हुँदा बोकेर ल्याउनुपर्दैन”

    तनहुँ : “सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपथ्र्यो,” तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै भन्नुहुन्छ, “दुई घण्टाभन्दा बढी…

    म्याग्देमा सुत्केरीसँग अध्यक्ष कार्यक्रम : संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गरेको छ । चालु आर्थिक वर्ष ०७७/७८ मा सरकारी…

    गौ संरक्षणमा पराल सहयोग

    दुलेगौडा : शुक्लागण्डकी नगरपालिका– ९ मा सञ्चालन गरिएको गौ संरक्षण केन्द्रमा संरक्षित पशुचौपायलाई यहाँका दुई टोल विकास संस्था मिलेर पराल र नुन सहयोग गरेका छन्…

    दुर्घटनामा दुई घाइते

    तनहुँ : तनहुँमा शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते भएका छन् । व्यास र बन्दीपुरमा भएका दुर्घटनामा दुई जना घाइते भएका हुन् । व्यास नगरपालिका-४…

    रिस्तीखोलामा साढे चार करोड लागतमा पुल निर्माण शुरु

    तनहुँ : तनहुँको व्यास नगरपालिका–८ र मध्यनेपाल नगरपालिका–१ जोड्ने रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा रिस्तीखोलामाथि…