समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    मिर्गौला पीडित गफ्फारलाई इनरह्लिलको सहयोग

    दमौली: व्यास-४ निवासी दुवै मिर्गौला पीडित अब्दुल गफ्फारको उपचारमा सघाउन इनरह्विल क्लव अफ दमौलीले आर्थिक सहयोग गरेको छ । विगत लामो समयदेखि मिर्गौलामा समस्या आएर…

    शुक्लागण्डकीका महिलालाई फिनेल बनाउने तालिम

    दुलेगौडा : शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा शुक्लागण्डकी नगरपालिकाका महिलालाई फिनेल बनाउने तालिम प्रदान गरिएको छ। कार्यक्रममा गण्डकी प्रदेशसभा आशा…

    ६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप : मुख्यमन्त्री पोखरेल

    ऋषिङ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाले शुक्रबार आयोजना गरेको स्वागत एवं…

    भॉगेमा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

    ऑबुखैरेनी : तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ भॉगेमा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्धाटन गरिएको छ । हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने उद्धेश्य बमोजिम भॉगेमा आधारभूत…

    भूमि आयोग खारेज गर्ने निर्णय सच्याउन किसान महासङ्घको माग

    दमौली : भूमि सम्बन्धी समस्या आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै अखिल नेपाल किसान महासङ्घ तनहुँले ज्ञापनपत्र बुझाएको छ । सरकारको निर्णयले भूमिहिन…

    मुख्यमन्त्री पोखरेलद्वारा जिपी कोइराला अस्पताल निरीक्षण (तस्वीर सहित)

    दुलेगाैडा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको शुक्रबार निरीक्षण गरेका छन् । पूर्व प्रधानमन्त्री स्व.…

    ‘दुखी जनताको सपना तुहाईदियो’

    दुलेगौडा : ४२ वर्ष अगाडी थातथलो छाडेर टिकाराम सिग्देलको परिवार भानुमतिबाट बसाई झरे । शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजारमा बसाई आएका उनले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा…

    कर्तव्य ज्यानका तीन सहित चार फरार प्रतिवादी पक्राउ

    तनहुँ : विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यानका तीन र रहजनी चोरीका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो…

    तनहुँबाट लामो दूरीका यातायात सञ्चालन

    तनहुँ : तनहुँ जिल्लाबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाबाट लामो दूरीका लागि सञ्चालन हुने सवारी साधनको…

    भूमि आयोग खारेज गर्नु गलत : सांसद खान

    दमौली : प्रतिनिधि सभा सदस्य कलिला खानले भूमि सम्बन्धी समस्या आयोग खारेज गर्ने सरकारको कदम गलत रहेको बताएकी छन् । घरवारविहीन सुकुम्बासीलाई जग्गा मालिक हुनबाट…