समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    अनुमति बिना क्लिनिक चलाएका दमौलीका औषधी पसल बन्द

    दमाैली : जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सोमबार दमौलीका औषधी पसलहरुकोअनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा भएको अनुगमनमा विभिन्न औषधी पसलले…

    कांग्रेस सहमतिबाट भागे लाखु लखेटाइ लखेट्छौंः आचार्य

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अहिले समस्यामा हुनुहुन्छ । मन्त्रिपरिषद विस्तारमा दलहरूबीच संख्यामा सहमति जुटेपनि मन्त्रालय भागभण्डामा अझै सहमति जुट्न सकेको छैन ।…

    असार १६ गतेसम्म निषेधाज्ञा थप, के-के खुल्ने भयाे ? (निर्णय सहित)

    तनहुँ : कोभिड–१९ को जोखिममा अझै कमी नआएको निष्कर्ष सहित तनहुँमा जारी निषेधाज्ञा असार १६ गतेसम्म लम्ब्याइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको…

    सरकार बनाउन अनैतिक सम्झौता, अब नैतिक संकट

    पोखरा : इमान्दार र निष्ठा भएका नेताको रुपमा पहिचान भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र जनता समाजवादी पार्टीबीच सरकार बनाउनका लागि अनैतिक सम्झौता भएको…

    कोभिड सङ्क्रमितलाई आइसोलेशनमै मनोसामाजिक परामर्श

    तनहुँ : कोरोना सङ्क्रमण भएर आइसोलेशनमा रहेका सङ्क्रमितलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ । व्यास र शुक्लागण्डकी नगरपालिकाको आइसोलेशनमा रहेका सङ्क्रमितलाई सुरक्षित आप्रवासन (सामी) परियोजना…

    मर्स्याङ्दीमा बाढी आउन सक्छ, सतर्क हुनुहोस् : प्रशासन

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले मर्स्याङ्दी नदीमा बाढी आउन सक्ने भएकाले सतर्क हुन सर्वसाधारणमा आग्रह गरेको छ । मनाङको डिस्याङ गाउँपालिकास्थित हुम्दे भन्ने स्थानमा…

    कोरोना सङ्क्रमण: तनहुँका एकको मृत्यु, २८ थपिए

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ ।शुक्लागण्डकीका एक महिलाको पोखरामा मृत्यु भएको हो । शुक्लागण्डकी-८ की ७० वर्षीया महिलाको ग्यालेक्सी…

    तनहुँमा सप्ताहव्यापी ओलम्पिक दिवस मनाइने

    तनहुँ : तनहुँ जिल्लामा असार ५ देखि ९ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरी ओलम्पिक दिवस मनाइने भएको छ । हरेक वर्ष जुन २३ मा अन्तराष्ट्रिय ओलम्पिक…

    दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाको जाहेरी

    काठमाडौं : तल्लो जात भनेर कोठा भाडा नदिएको आरोप लागेका घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता भएको छ । बिहीबार केही पत्रकारसहित पुगेकी पीडित…

    अधिवक्ता श्रेष्ठद्वारा जन्मदिनमा छोरीलाई बीमा पोलिसी उपहार

    दमौली : पछिल्लो समय मानिसमा बीमाको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । जन्मदिन होस वा पास्नी( भात खुलाउने ) जस्तो शुभ अवसरमा आफ्ना सन्तानलाई बचत…