समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    कोरोना सङ्क्रमण: शुक्लागण्डकीका पुरुषको मृत्यु, पॉच थपिए

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकीका एक पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो । शुक्लागण्डकी-७ का…

    मिर्गौला पीडितलाई इन्जिनियरको सहयोग

    दमौली : ऋषिङ गाउँपालिका-१ निवासी मिर्गौला पीडिक मिनमाया थापालाई इन्जिनियर सुजन विष्टले रु पॉच हजार सहयोग गर्नुभएको छ । उपचारमा सहयोग पुर्याउन विष्टले मिर्गौलै पीडित…

    मनसुनजन्य विपद् रोकथामको पूर्व तयारी शुरु

    तनहुँ : मनसुनजन्य विपद् रोकथामका लागि तनहुँमा पूर्व तयारी शुरु भएको छ । निकट भविष्यमा नै मनसुन सक्रिय भई जिल्लाभित्र बाढी, पहिरो एवं डुबान हुन…

    फेन्सी पसल खोल्न पाउनुपर्ने व्यवसायीको माग

    दमौली : फेन्सी, भाडा लगायतका पसल खोल्न पाउनुपर्ने माग गर्दै दमौलीका व्यवसायी र प्रहरीबीच सोमबार बिहान विवाद भएको छ। निषेधाज्ञा अवधिमा अत्यावश्यका अलवा वर्कसप, पुस्तक…

    चितुवाको आक्रमणबाट साढे दुई वर्षीया बालिका घाइते

    दमौली : चितुवाको आक्रमणबाट आइतबार सॉझ व्यास नगरपालिका-१२ देउरालीमा साढे दुई वर्षीया बालिका घाइते भएकी छन् । घरको पिढीमा खाना खाने तयारी गर्दा चितुवाको आक्रमणबाट…

    असार ७ गतेसम्म निषेधाज्ञा थप, पहिला भन्दा केही लचिलाे (के-के खोल्न पाइन्छ ?)

    तनहुँ : कोरोना जोखिम न्यूनीकरणका लागि तनहुँमा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले कोरोना जोखिम नघटेको…

    निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

    तनहुँ : कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ ।…

    विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहनेछु : निवर्तमान मन्त्री गुरुङ

    पोखरा : गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री किरण गुरुङले विधिको शासन एवं लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहॉले राष्ट्रिय स्वाभिमान, भौगौलिक…

    कृष्णचन्द्र नेपाली : तनहुँबाटै शुरु भएको थियो राजनीति

    तनहुँ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान…

    कोरोना सङ्क्रमण: तनहुँमा थपिए एक सय, एकको मृत्यु

    तनहुँ : तनहुँमा थप एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार तनहुँमा थप एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि…