समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    एलायन्स क्लव अफ तनहुँमा सुदीप

    दमौली : एलायन्स क्लब अफ तनहुँको शुक्रबार दमौलीमा पदस्थापना गरिएको छ । वर्ष सन् २०२१/२२ का लागि अध्यक्ष सुदीप पौडेललाई निर्वतमान अध्यक्ष जमुना जोशीले निर्णय…

    चार घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी

    दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरा खसेपछि राजमार्ग अवरुद्ध…

    एक सातामा ६ फरार प्रतिवादी पक्राउ

    दमाैली : एक साताको अवधिमा तनहुँ प्रहरीले ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालतबाट कैद र जरीवाना फैसला तोकिएका विभिन्न मुद्दाका फरार…

    कोरोना सङ्क्रमण: म्याग्देकी महिलाको मृत्यु

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ । म्याग्दे-३ की ५० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । उहॉको पोखरा…

    तनहुँका नयॉ प्रहरी प्रमुखको उद्घोष : कामबाटै जनतालाई अनुभूति गराउँछौ

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले कामबाटै जनतालाई प्रहरीप्रतिको विश्वास अनुभूति गराउने बताउनुभएको छ । तनहुँ प्रहरीको कमाण्ड सम्हालेपछि पहिलो पटक…

    नपत्याउदो खहरेले भत्कायो घर

    तनहुँ : धादिङका दिलबहादुर कुवँरको परिवार २०६६ सालमा बन्दीपुर गाउँपालिका–२ खहरेमा बसाई सरेर आए । थातथलो छाडेर आएको उहाँको परिवारले जिन्दगीभर ओत लाग्नलाई खहरेमा जस्ताले…

    बाढीपहिरो : तनहुँमा कहाँ कति क्षति ?

    तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँमा ठूलो क्षति पु¥याएको छ । तनहुँका विभिन्न भागमा बाढीपहिरोले घर भत्किनुका साथै कयौ परिवार विस्थापित…

    बन्दीपुरमा बाढीले ७२ घर विस्थापित (तस्वीरहरु सहित)

    बन्दीपुर : बुधबार रातिदेखि परेको भीषण वर्षापछि आएको बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट…

    पहिराले पुरिएर ऋषिङमा महिलाको मृत्यु

    दुलेगाैडा : तनहुँको ऋषिङ गाउँपालिका–७ दधिवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती…

    पहिरामा पुरिएर ऋषिङमा एक बेपत्ता

    दुलेगाैडा : तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ गाउँपालिका–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष…