समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    सार्वजनिक यातायात सुचारु : एक पङ्क्तिको सिटमा एक यात्रु मात्रै, सबैलाई मास्क अनिवार्य

    तनहुँ : सरकारको निर्णय बमोजिम बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ । कोभिड-१९ का कारण विगत ६ महिनादेखि बन्द रहेका सार्वजनिक यातायातका साधन आजदेखि सञ्चालनमा…

    बन्दीपुरका पाँच ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि अध्ययन हुँदै

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । झोलुङ्गे पुल नभएका खोला तथा लामो समय हिँडेर वारपार गर्नुपर्ने ठाउँहरुमा…

    भानुमा ३१ दिनपछि निषेधाज्ञा हट्यो

    तनहुँ : तनहुँको भानु नगरपालिकामा ३१ दिनपछि निषेधाज्ञा हटेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाको सिफारिसमा भदौ १ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।…

    भानुको विवादमा नेकपाले भन्यो, ‘प्रक्रियासम्मत ढङ्गबाट गरिएको निर्णय विरुद्ध भएका क्रियाकलाप विधिको शासन विपरित’

    तनहुँ : तनहुँको भानु नगरपालिकाको कार्यालय भन्सारस्थित नयाँ शहरी आयोजनामा सार्ने निर्णय प्रक्रियासम्मत भएकाले यसको विरुद्ध भएका क्रियाकलाप विधिको शासन विपरित रहेको नेपाल कम्युनिष्ट पार्टी…

    खैरेनीटार स्वास्थ्यचाैकीकाे सेवा बन्द

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित खैरेनीटार स्वास्थ्यचौकीको सेवा बन्द गरिएको छ । स्वास्थ्य चौकीमा परीक्षणकी लागि आउनुभएकी शुक्लागण्डकी नगरपालिका–१० की २३ वर्षीया महिलामा कोरोना…

    स्वाब दिएपछि आईसोलेट भएर बस्ने की !

    तनहुँ : तनहुँको शुक्लागण्डकी–११ का २३ वर्षीय युवकलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भयो । भारतीय सेनामा कार्यरत उहाँ बिदामा आएर होमक्वारेन्टिनमा बस्नुभएको थियो । शुक्रबार…

    एम्बुलेन्स चालकको पीडा : समाजले दुर्व्यवहार गर्छ (रिपोर्ट सहित)

    तनहुँ : जेठको दोस्रो हप्तासम्म तनहुँमा एक जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको थिएन । भारत र तेस्रो मुलुकसँग जोखिमयुक्त जिल्लाबाट आएका आफ्ना नागरिकलाई समुदायमा…

    व्यास र घिरिङमा थपिए पॉच कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँमा थप ५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको विज्ञप्ती अनुसार व्यास नगरपालिकाका २ जना…

    हाइस्कूलटारमा एक युवक मृत अवस्थामा फेला

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१ हाइस्कूलटारमा मङ्गलबार साँझ एक युवा मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँ बस्ने १८ वर्षीय आकाश रिजाल मृत अवस्थामा…

    भानुको कार्यपालिका बैठकमा विवाद

    तनहुँ : तनहुँको भानु नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकमा विवाद भएको छ । भानु नगरपालिकाको कार्यालय भन्सारस्थित नयाँ शहरी आयोजनाको भवनमा सार्ने निर्णय भएपछि असन्तुष्ट…