समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    म्याग्दी केन्द्रविन्दु भएर दुई पटक भूकम्प

    पोखरा । म्याग्दी केन्द्रविन्दु भएर मंगलबार बिहान दुई पटक भूकम्पको धक्का महशुस भएको छ । म्याग्दीको मुना केन्द्रविन्दु भएर बिहान ९:१८ बजे ३.५ रेक्टरको भूकम्प…

    बन्दीपुर अस्पतालको प्रमुखमा डा. अनिल गिरी

    दमौली । बन्दीपुर अस्पतालको प्रमुखमा डा. अनिल गिरीले पदभार ग्रहण गरेका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगबाट स्थायी नियुक्ति लिएका डा. गिरीले सोमबार अस्पतालको प्रमुखको…

    नौ दिनपछि भेटियो त्रिशूलीमा खसेका रोहितको शव

    चितवन । फागुन २ गते त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको…

    मुग्लिन पोखरा सडक विस्तार : दमौलीमा कालोपत्र सुरु

    दमौली । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र शुरु भएको छ। मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश ठाउँमा कालोपत्र सकिँदा लामो…

    व्यासका सबै वडामा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न शिविर

    दमौली । व्यास नगरपालिकाका सबै वडामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक चरणमै पहिचानका लागि शिविर हुने भएको छ। नगरपालिकाले १४ वटै वडामा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक…

    लेबनानलाई हराएसँगै नेपाल लिग चरणको अन्तिम खेलअघि नै फाइनलमा

    काठमाडौ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा लेबनानमाथि…

    बन्दीपुरको घटनामा समन्वयकारी भूमिका खेल्न एमाले बन्दीपुरको आग्रह

    दमौली । नेकपा एमाले बन्दीपुर गाउँ कमिटीले वडा नम्बर ६ का सचिव नविन भुषालमाथि भएको कुटपिट र त्यसपछि उत्पन्न परिस्थितिलाई समन्वयकारी भूमिका खेल्न सरोकारवाला निकायलाई…

    ऑबुखैरेनीका विभिन्न ठाउँमा शुक्रबार र शनिबार पॉच घण्टा विद्युत अवरुद्ध हुने

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका विभिन्न ठाउँमा शुक्रबार र शनिबार पॉच घण्टा विद्युत अवरुद्ध हुने भएको छ । मुग्लिङ् - पोखरा सडक विस्तार आयोजना अन्तर्गत…

    बन्दीपुर केबलकारमा महाशिवरात्रीमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने

    दमौली । महाशिवरात्री पर्वको अवसरमा बन्दीपुरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । 'महाशिवरात्रि कार्यक्रम' आयोजक समितिको आयोजनामा बन्दीपुरमा महाशिवरात्रिको पावन अवसरमा विशेष धार्मिक…

    नेपालमा एमसिसी परियोजना स्थगित

    काठमाडौँ । नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना स्थगित भएको छ। एमसीसीले इमेल लेखेर परियोजना स्थगित भएको अर्थ मन्त्रालयलाई जानकारी गराएको छ।…