समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    पत्नी गुमाएको डेढ महिनापछि भिमादका संस्थापक मेयर पनि अस्ताए

    दमौली, ८ वैशाख । भिमाद नगरपालिकाका संस्थापक मेयर मेखबहादुर थापाको निधन भएको छ। लामो समयदेखि कलेजाे राेग सम्बन्धी रोगबाट पीडित थापाको सोमबार निधन भएको हो…

    नेपाल विद्युत प्राधिकरण तनहुँको दुईपिप्ले कार्यालयलाई एक रोपनी जग्गा दान

    दमौली, ८ वैशाख । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको दुईपिप्ले स्थित कार्यालयका लागि स्थानीय एक व्यक्तिले एक रोपनी जग्गा दान दिएका छन्। मध्यनेपाल नगरपालिका…

    ऑबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ बनाउन माग

    दमौली, ८ वैशाख । ऑबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ बनाउन माग गरिएको छ। ऑबुखैरेनी सेवा समाजले इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई सोमबार…

    अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

    काठमाडौ, ८ वैशाख । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी…

    तनहुँमा दुर्घटनामा ज्यान गुमाएका शिक्षक घलेलाई ‘शिक्षक सहिद’ घोषणा

    काठमाडौ, ८ वैशाख । नेपाल शिक्षक महासंघले काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भई घर फर्किदै गर्दा निधन भएका मनाङका एक शिक्षकलाई ‘शिक्षक सहिद’ घोषणा गरेको…

    गोरखा-जितगढी पदयात्रा सम्पन्न

    बुटवल, ७ वैशाख। गोरखा दरबारबाट मिति २०८१ चैत्र २८ गते सुरु भएको गोरखा-जितगढी पदयात्रा ११औँ दिनमा मिति २०८२ वैशाख ०७ गते रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगेर…

    तनहुँको भानुमा दुर्घटनामा मृत्यु हुने घले शिक्षक आन्दोलनमा सहभागी भएर फर्किदै थिए

    दमौली, ७ वैशाख । तनहुँको भानु नगरपालिका-१० कालीमाटीस्थित नेपालडॉडामा आइतबार माइक्रो र स्कुटर ठोक्किदा मृत्यु भएका एक जना मनाङस्थित विद्यालयको प्रधानाध्यापक रहेको खुलेको छ ।…

    अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल

    काठमाडौ, ६ वैशाख । आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ। शनिबार बिहानदेखि भएको वर्षाका कारण मैदान भिजेका कारण खेल…

    नेविसंघको स्थापना दिवसमा तनहुँमा विविध कार्यक्रम

    दमौली, ६ वैशाख । नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा तनहुँमा विविध कार्यक्रम गरिएको छ । स्थापना दिवसको अवसरमा शनिबार आठ पालिकामा विविध कार्यक्रम सम्पन्न…

    नेविसंघको स्थापना दिवसमा शैक्षिक सामग्री र फलफूल वितरण

    दमौली, ६ वैशाख । नेपाल विद्यार्थी संघको ५६औं स्थापना दिवसको अवसरमा तनहुँमा शैक्षिक सामग्री र फलफूल वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त…