दमाैली, ४ असार । सङ्घीय सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकालाई अस्पताल निर्माणका लागि दश रोपनी जग्गा दिने निर्णय गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद्…
दमौली, ३ असार । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकस्थित आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने…
दमाैली, २९ जेठ । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिला छन् । पक्राउ पर्नेमा बर्दिया…
दमौली, २८ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकलाई मह र मास उत्पादनमा अनुदान दिएपछि कृषक उत्साहित बनेका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत कृषकलाई…
दमौली, २६ जेठ । ऑबुखैरेनी गाउँपालिका-५ बारालुङवेशी आधारभूत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरिएको छ । गाउँपालिकावासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच कायम गर्ने उद्धेश्यले स्वास्थ्य…
दमाैली, २५ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित त्रिशुली नदीमा चार दिन अगाडी फेला परेको बेवारिसे शवको अझै सनाखत हुन सकेको छैन । त्रिशुली नदीमा…
दमौली, २५ जेठ । आँबुखैरेनी गाउँपालिका-४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डबाट आइतबार लागुऔषध सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत जिल्ला…
दमाैली, २२ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित त्रिशुली नदीमा आज एक पुरुषको शव फेला परेको छ । नामथर वतन नखुलेको अन्दाजी ६०÷६५ वर्षीय पुरुषको…
दमाैली, २१ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ८० वर्षमाथिका १८ दलित ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । “जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरौं, समतामूलक समाजको…